प्रचलित नेपाल कानुन · RULE
विद्युतीय कारोबार नियमावली २०६४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विद्युतीय कारोबार नियमावली २०६४ |
|---|---|
| ऐन नं. | २०६४ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सृजना र सुरक्षण कार्यविधि
- ३ — विद्युतीय अभिलेख प्रमाणित गर्ने
- ४ — डिजिटल हस्ताक्षरको सम्पुष्टि
- ५ — सुरक्षित विद्युतीय हस्ताक्षर तथा अभिलेख
- ६ — प्रमाणीकरण गर्ने निकायले कायम गर्नु पर्ने सूचना प्रविधि सम्बन्धी गुणस्तर
- ७ — विद्युतीय अभिलेख प्राप्तिको भरपाई
- ८ — विद्युतीय अभिलेख प्राप्तिको समय
- नियन्त्रक तथा प्रमाणीकरण गर्ने निकाय सम्बन्धी व्यवस्था
- ९ — नियन्त्रकको योग्यता
- १० — नियन्त्रकको पदावधि, सेवाको शर्त र सुविधा
- ११ — नियन्त्रकको काम, कर्तव्य तथा अधिकार
- १२ — प्रमाणीकरण गर्ने इजाजतपत्रको लागि निवेदन दिने
- १३ — निवेदन उपर जाँचबुझ
- १४ — इजाजतपत्र प्रदान गर्ने
- १५ — इजाजतपत्रको अवधि
- १६ — इजाजतपत्रको नवीकरण
- १७ — इजाजतपत्र नवीकरण गर्न इन्कार गर्न सकिने
- १८ — काम शुरु गर्नु पर्ने
- १९ — इजाजतपत्र निलम्बन गर्दा अपनाउनु पर्ने कार्यविधि
- २० — इजाजतपत्र रद्द गर्ने कार्यविधि तथा अन्य व्यवस्था
- २१ — प्रमाणीकरण गर्ने निकायले काम बन्द गर्न सक्ने
- २२ — रोयल्टी दाखिल गर्ने
- २३ — प्रमाणीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकार
- २४ — नियन्त्रकले जाँचुबझ गर्ने
- २५ — प्रमाणीकरण गर्ने विदेशी निकायलाई मान्यता दिने कार्यविधि
- परीक्षक तथा कार्य सम्पादन परीक्षण सम्बन्धी व्यवस्था
- २६ — परीक्षकको नियुक्ति
- २७ — परीक्षकको पारिश्रमिक तथा सुविधा
- २८ — कार्य सम्पादन परीक्षण कार्यविधि
- २९ — कार्य सम्पादन परीक्षण गर्ने अवधि
- ३० — परीक्षकको अयोग्यता
- डिजिटल हस्ताक्षर तथा प्रमाणपत्र सम्बन्धी व्यवस्था
- ३१ — प्रमाणपत्र प्राप्त गर्न निवेदन दिनु पर्ने
- ३२ — प्रमाणपत्र जारी गर्ने
- ३३ — प्रमाणपत्रको निलम्बन
- ३४ — प्रमाणपत्र निलम्बनको फुकुवा
- ३५ — प्रमाणपत्र रद्द हुने
- विविध
- ३६ — सरकारी निकायले प्रयोग गर्ने प्रमाणपत्र सम्बन्धी व्यवस्था
- ३६क — सरकारी निकायलाई प्रमाणीकरण गर्ने निकाय तोक्ने
- ३७ — विद्युतीय स्वरूपमा कागजपत्रहरू स्वीकार गर्ने
- ३८ — सुरक्षा मार्गदर्शनको पालना गर्नु पर्ने
- ३९ — अधिकार प्रत्यायोजन
- ४० — अंग्रेजी भाषाको प्रयोग गर्न सक्ने
- ४१ — अनुसूचीमा हेरफेर गर्न सक्ने
- ४२ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
