प्रचलित नेपाल कानुन · ACT

जग्गा प्राप्ति ऐन २०३४

प्रस्तावना सार (Preamble Overview)

The Land Acquisition Act, 2034 (1977) is the primary legislation in Nepal governing the state's power to acquire private land for public purposes. It establishes the legal procedures for notification, acquisition, and the determination and payment of compensation to affected landowners, aiming to balance public development needs with private property rights.

ऐनको संक्षिप्त विवरण

कानुनको नामजग्गा प्राप्ति ऐन २०३४
ऐन नं.२०३४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या४५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — सार्वजनिक कामको लागि जग्गा प्राप्त गर्ने नेपाल सरकारको अधिकार
  4. ३क — प्रदेश वा स्थानीय तहको लागि जग्गा उपलब्ध गराइदिनु पर्ने
  5. ४ — संस्थाको लागि जग्गा प्राप्त गराई दिन सक्ने
  6. ५ — जग्गा प्राप्त गर्ने कुराको निर्णय र प्रारम्भिक कारबाही चलाउने अधिकारी
  7. ६ — जग्गा प्राप्त गर्ने सम्बन्धी प्रारम्भिक कारबाही
  8. ७ — नोक्सानी बापत क्षतिपूर्ति दिइने
  9. ८ — प्रारम्भिक कारबाहीको ठहर सम्बन्धी प्रतिवेदन पठाउनु पर्ने
  10. ९ — जग्गा प्राप्ति गर्ने कुराको सूचना
  11. १० — जग्गा प्राप्त गर्ने सूचनामा खुलाउनु पर्ने अन्य कुराहरू
  12. ११ — जग्गा वालाले उजुर गर्न सक्ने
  13. १२ — जग्गा कब्जामा लिने अधिकार
  14. १३ — मुआब्जाको किसिम र सो निर्धारण गर्ने अधिकारी
  15. १४ — जग्गा सट्टामा दिन सकिने
  16. १५ — गुठी जग्गाको मुआब्जा
  17. १६ — मुआब्जा निर्धारण गर्दा विचार राख्नु पर्ने कुराहरू
  18. १७ — हकबन्दीभन्दा बढीको जग्गा प्राप्त गर्दा निर्धारण गरिने मुआब्जा
  19. १८ — मुआब्जा पाउनेको नामावली र त्यस उपरको उजुरी
  20. १९ — मुआब्जा निर्धारण भएपछि सूचना गर्ने
  21. २० — मोहीले पाउने मुआब्जा
  22. २१ — मुआब्जाबाट सरकारी बाँकी कट्टा गर्न सकिने
  23. २२ — जग्गाको स्वामित्व सर्ने
  24. २३ — जग्गाको नामसारी र मालपोतको लगत कट्टा गर्ने
  25. २४ — स्वामित्व सर्नुभन्दा अघिको अवस्थालाई असर नपार्ने
  26. २५ — विशेष परिस्थितमा जग्गा प्राप्त गर्न सक्ने विशेष अधिकार
  27. २६ — जग्गावालाको मञ्जुरी भएमा रीत पुगेको मानिने
  28. २७ — वार्ताद्वारा जग्गा प्राप्त गर्न सकिने
  29. २८ — कुटनैतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाको निमित्त जग्गा प्राप्त गर्न सकिने
  30. २९ — घर आदिसहितको जग्गा प्राप्त गर्दा
  31. ३० — नेपाल सरकारले जग्गा प्राप्त नगर्ने निर्णय गर्न सक्ने
  32. ३१ — कमाउन दिए बापत जग्गामा मोहियानी हक प्राप्त नहुने
  33. ३२ — स्वीकृति नलिई बनाएको घर वा लगाएको बाली जफत हुने
  34. ३३ — एक कामको लागि लिएको जग्गा अन्य कामको लागि प्रयोग गर्न सकिने
  35. ३४ — आवश्यक नभएको जग्गा साबिक जग्गावालालाई फिर्ता गर्नु पर्ने
  36. ३५ — प्राप्त गरिएको जग्गा बिक्री गर्न सकिने
  37. ३६ — तोकिएको म्यादभित्र उठाई नलगेमा मालवस्तु फिर्ता गर्नु नपर्ने
  38. ३७ — तोकिएको म्यादभित्र क्षतिपूर्ति वा मुआब्जा बुझिलिनु पर्ने
  39. ३८ — स्थानीय अधिकारीले मद्दत गर्नु पर्ने
  40. ३८क — नेपाल सरकारको स्वामित्व रहने
  41. ३९ — दण्ड सजाय
  42. ४० — मुद्दा हेर्ने र पुनरावेदन सुन्ने अधिकारीहरू
  43. ४१ — नेपाल सरकार वादी हुने
  44. ४२ — नियम बनाउने अधिकार
  45. ४३ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्