प्रचलित नेपाल कानुन · ACT
केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन २०६३
प्रस्तावना सार (Preamble Overview)
This Act was enacted to consolidate and amend the laws relating to the procedure for authenticating certain public documents in Nepal. It defines what constitutes a public document (such as Acts and Ordinances) and establishes the formal legal process for their official certification and publication.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | केही सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन २०६३ |
|---|---|
| ऐन नं. | २०६३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | १८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — ऐनको प्रमाणीकरण कार्यविधि
- ४ — सङ्घीय–संसदद्वारा पारित प्रस्तावको प्रमाणीकरण
- ५ — अध्यादेश प्रमाणीकरणको कार्यविधि
- ५क — राष्ट्रपतिबाट जारी हुने आदेश, अधिकारपत्र, सूचनाको प्रमाणीकरण
- ६ — नियम, आदेश, अधिकारपत्रको प्रमाणीकरण आदि
- ७ — नेपाल सरकारको अन्य सार्वजनिक लिखतको प्रमाणीकरण
- ८ — संविधान तथा अन्य प्रचलित कानून बमोजिम हुने नियुक्तिको प्रमाणीकरण
- ९ — आदेशको प्रमाणीकरण
- १० — संवैधानिक निकायले बनाउने नियम, विनियम वा निर्देशिकाको प्रमाणीकरण
- ११ — अन्य सार्वजनिक लिखतको प्रमाणीकरण
- १२ — अन्य प्रचलित कानून बमोजिम प्रमाणीकरण हुने विषयमा असर नपर्ने
- १३ — सार्वजनिक लिखतको राष्ट्रिय अभिलेख राख्नु पर्ने
- १४ — दण्ड सजाय
- १५ — सरकारवादी मुद्दा हुने
- १६ — नियम बनाउने अधिकार
- १७ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
