प्रचलित नेपाल कानुन · RULE
जनस्वास्थ्य सेवा नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | जनस्वास्थ्य सेवा नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- स्वास्थ्य सेवा
- ३ — आधारभूत स्वास्थ्य सेवा
- ४ — आकस्मिक स्वास्थ्य सेवा
- ५ — विशेषज्ञ र विशिष्टिकृत सेवा
- ६ — प्रेषण गर्नु पर्ने
- ७ — सुसूचित सहमति लिनु पर्ने सेवाहरु
- ८ — डिस्चार्ज (बहिर्गमन) सारांश
- स्वास्थ्य संस्थाको तहगत सङ्रचना, सेवाको प्रकार तथा मापदण्ड
- ९ — स्वास्थ्य संस्थाको तहगत सङ्रचना
- १० — स्वास्थ्य संस्थाले उपलब्ध गराउनु पर्ने स्वास्थ्य सेवा
- ११ — स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड
- स्वास्थ्य संस्थाको इजाजतपत्र तथा नवीकरण
- १२ — इजाजतपत्र लिनु पर्ने
- १३ — इजाजतपत्रको नवीकरण
- स्वास्थ्य संस्थाको अनुगमन तथा नियमन
- १४ — स्वास्थ्य संस्थाको अनुगमन तथा नियमन
- १५ — स्वमूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्ने
- १६ — मापदण्ड बमोजिम गर्न लगाउने
- १७ — कारबाहीको लागि लेखी पठाउने
- कोष सम्बन्धी व्यवस्था
- १८ — स्वास्थ्य कोषको स्थापना र सञ्चालन
- १९ — आकस्मिक स्वास्थ्य उपचार कोषको स्थापना र सञ्चालन
- रक्त सञ्चार सेवा, शव परीक्षण तथा एम्बुलेन्स र शववाहन
- २० — रक्त सञ्चार सेवा सञ्चालन गर्न इजाजतपत्र लिनु पर्ने
- २१ — शव परीक्षण
- २२ — बेवारिसे शवको प्रयोग
- २३ — एम्बुलेन्स तथा शव वाहन सेवा
- २४ — मानव मृत्युको कारण पहिचान
- जनस्वास्थ्यको संरक्षण र प्रवर्द्धन तथा आपतकालीन स्वास्थ्य सेवा र सङ्क्रमणको रोकथाम
- २५ — खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन
- २६ — लक्षित समूहका लागि विशेष सामाजिक सुरक्षा तथा अन्य कार्यक्रम
- २७ — आपतकालीन स्वास्थ्य सेवाको व्यवस्थापन
- २८ — सङ्क्रामक रोगको व्यवस्थापन
- विविध
- २९ — उजूरी गर्न सक्ने
- ३० — निर्णय गर्ने अधिकार
- ३१ — क्षतिपूर्तिको रकम निर्धारण
- ३२ — औषधिको भण्डारण तथा बिक्रि वितरण
- ३३ — अभिलेख राख्ने
- ३४ — अनुसूचीमा हेरफेर वा थपघट
- ३५
- ३६
- ३७
- ३८
- ३९
- ४०
- ४१
- ४२
- ४३
- ४४ — मन्त्रालयले तोकेका अन्य सेवा ।

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
