प्रचलित नेपाल कानुन · ACT

नेपाल रेल्वे ऐन २०७९

ऐनको संक्षिप्त विवरण

कानुनको नामनेपाल रेल्वे ऐन २०७९
ऐन नं.२०७९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१०३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. बोर्डको स्थापना तथा काम, कर्तव्य र अधिकार
  4. ३ — बोर्डको स्थापना
  5. ४ — बोर्ड स्वशासित र सङ्गठित संस्था हुने
  6. ५ — बोर्डको सञ्चालक समिति
  7. ६ — बोर्डको काम, कर्तव्य र अधिकार
  8. ७ — बोर्डको बैठक र निर्णय
  9. ८ — बैठकमा भाग लिन नपाउने
  10. नेपाल सरकारको अधिकार
  11. ९ — आदेश वा निर्देशन दिन सक्ने
  12. १० — विदेशी भूमिमा रेल्वे सेवा सञ्चालन
  13. ११ — सुरक्षा इकाइ गठन गर्न सक्ने
  14. रेल्वेको जाँच तथा भाडा निर्धारण
  15. १२ — रेल्वे सञ्चालन गर्न जाँचबुझ गराउनु पर्ने
  16. १३ — भाडा तथा शुल्क तोक्ने
  17. १४ — भाडा तथा शुल्क (ट्यारिफ) किताबको व्यवस्था
  18. १५ — समय तालिका र भाडाको दर सार्वजनिक गर्नु पर्ने
  19. चालक अनुमतिपत्र
  20. १६ — अनुमतिपत्र नलिई रेल चलाउन नहुने
  21. १७ — रेल चालक वा सहचालकको अनुमतिपत्र
  22. १८ — रेल चालक वा सहचालकको योग्यता
  23. १९ — विदेशी चालक अनुमतिपत्रको मान्यता
  24. २० — अन्य व्यक्तिलाई अनुमतिपत्र दिन नहुने
  25. २१ — मादक वा अन्य लागू पदार्थ सेवन गरी रेल चलाउन नहुने
  26. टिकट तथा अधिकारपत्र
  27. २२ — टिकट वा अधिकारपत्रबिना यात्रा गर्न नहुने
  28. २३ — टिकट वा अधिकारपत्र जारी गर्ने
  29. २४ — यात्राको लागि इन्कार गर्न सकिने
  30. २५ — निर्धारित बाटोबाट आवत-जावत गर्नु पर्ने
  31. २६ — टिकट रद्द तथा रकम फिर्ता
  32. २७ — टिकट तथा अधिकारपत्र जाँच गर्ने
  33. २८ — भाडा असुल गर्ने
  34. यात्रीगुण्टाको ढुवानी र क्षतिपूर्ति
  35. २९ — यात्रीगुण्टाको ढुवानी
  36. ३० — यात्रीगुण्टा ढुवानीको लागि इन्कार गर्न सक्ने
  37. ३१ — बोर्ड जिम्मेवार नहुने
  38. ३२ — यात्रीगुण्टा सम्बन्धी दायित्व
  39. ३३ — यात्रीगुण्टाको हस्तान्तरण
  40. ३४ — यात्रीगुण्टा हराएको मानिने
  41. ३५ — यात्रीगुण्टा हराए, क्षति भए वा हस्तान्तरण गर्न ढिलाइ भए बापतको क्षतिपूर्ति
  42. ३६ — वास्तविक मूल्यको आधारमा क्षतिपूर्ति दिनु पर्ने
  43. ३७ — यात्रीगुण्टाको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने
  44. मालसामानको ढुवानी र क्षतिपूर्ति
  45. ३८ — ढुवानी गरिने मालसामानको विवरणपत्र पेश गर्नु पर्ने
  46. ३९ — ढुवानीको लागि मालसामान स्वीकार गर्ने
  47. ४० — रेल्वे रसिदमा क्षतिको सङ्केत गर्नु पर्ने
  48. ४१ — वागनको एक्सल वजन निर्धारण गर्न सक्ने
  49. ४२ — मालसामानको मूल्य घोषणा गरी ढुवानी गर्न सकिने
  50. ४३ — ढुवानी तथा अन्य शुल्क बुझाउनु पर्ने
  51. ४४ — प्रेषक जिम्मेवार हुने
  52. ४५ — मालसामानको हस्तान्तरण
  53. ४६ — मालसामान बुझ्न इन्कार गर्न सक्ने
  54. ४७ — मालसामान सम्बन्धी दायित्व
  55. ४८ — मालसामान हराएको मानिने
  56. ४९ — मालसामान हस्तान्तरणमा ढिलाइ भएको मानिने
  57. ५० — मालसामान हराएमा वा क्षति भएमा वा हस्तान्तरण गर्न ढिलाइ भएमा सो बापतको क्षतिपूर्ति
  58. ५१ — मालसामानको क्षतिपूर्तिको लागि निवेदन दिनु पर्ने
  59. दुर्घटनाको जाँच तथा दायित्व
  60. ५२ — रेल दुर्घटनाको सूचना दिनु पर्ने
  61. ५३ — नेपाल सरकारले जाँचबुझ गर्न वा गराउन सक्ने
  62. ५४ — बोर्ड आफैले जाँचबुझ गर्न वा गराउन सक्ने
  63. ५५ — उपचार खर्च, क्षतिपूर्ति, किरिया खर्च वा राहत उपलब्ध गराउनु पर्ने
  64. रेल्वे प्रशासक तथा कर्मचारी
  65. ५६ — रेल्वे प्रशासकको नियुक्ति
  66. ५७ — रेल्वे प्रशासकको पदमा नियुक्तिको लागि अयोग्यता
  67. ५८ — रेल्वे प्रशासकको काम, कर्तव्य र अधिकार
  68. ५९ — कर्मचारी सम्बन्धी
  69. बोर्डको कोष र लेखापरीक्षण
  70. ६० — बोर्डको कोष
  71. ६१ — लेखा र लेखापरीक्षण
  72. कसुर तथा सजाय
  73. ६२ — कसुर
  74. ६३ — सजाय
  75. ६४ — थप सजाय हुने
  76. ६५ — उद्योग गर्ने वा मतियारलाई सजाय
  77. ६६ — बिगो भराई दिनु पर्ने
  78. ६७ — सजाय नहुने
  79. ६८ — तत्काल नियन्त्रणमा लिन सक्ने
  80. ६९ — मुद्दा हेर्ने अधिकारी
  81. ७० — पुनरावेदन
  82. ७१ — नेपाल सरकार वादी हुने
  83. ७२ — हदम्याद
  84. विविध
  85. ७३ — रेल चालक वा सहचालक करारमा लिन सकिने
  86. ७४ — उपसमिति गठन गर्न सक्ने
  87. ७५ — संयुक्त लगानीमा रेल्वे सञ्चालन गर्न सक्ने
  88. ७६ — रेल्वेको निर्माण, मर्मत, सञ्चालन वा व्यवस्थापनको जिम्मा दिन सक्ने
  89. ७७ — क्षमता भन्दा बढी यात्री वा मालसामान राख्न नहुने
  90. ७८ — सिट सुरक्षित राख्नु पर्ने
  91. ७९ — स्वचालित प्रविधिद्वारा रेल्वे सञ्चालन गर्न सक्ने
  92. ८० — वातावरणमैत्री हुनु पर्ने
  93. ८१ — सहयोग उपलब्ध गराउनु पर्ने
  94. ८२ — जग्गा प्राप्ति गर्ने
  95. ८३ — बीमा गराउनु पर्ने
  96. ८४ — अधिकार प्रत्यायोजन
  97. ८५ — वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
  98. ८६ — प्रचलित कानून बमोजिम हुने
  99. ८७ — नेपाल सरकारसँग सम्पर्क
  100. ८८ — नियम बनाउने अधिकार
  101. ८९ — ऐन कार्यान्वयन मापन
  102. ९० — विनियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउन सक्ने
  103. ९१ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्