प्रचलित नेपाल कानुन · RULE

कर्जा सुरक्षण नियमावली २०७५

ऐनको संक्षिप्त विवरण

कानुनको नामकर्जा सुरक्षण नियमावली २०७५
ऐन नं.२०७५
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या६४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. पशुधनको सुरक्षण
  4. ३ — सम्झौता गर्नु पर्ने
  5. ४ — पशुधन सुरक्षण गराउनु पर्ने
  6. ५ — स्वास्थ्य परीक्षण गराउनु पर्ने
  7. ६ — सङ्केत पट्टा लगाउनु पर्ने
  8. ७ — विवरण पेश गर्नु पर्ने
  9. ८ — सुरक्षण लेख जारी गर्ने
  10. ९ — पशुधनको सुरक्षण रकमको सीमा
  11. १० — पशुधनको उमेर र सङ्ख्या
  12. ११ — सुरक्षण शुल्क
  13. १२ — सुरक्षण लेखको प्रतिलिपिको मान्यता
  14. १३ — सुरक्षण लेख हस्तान्तरण नहुने
  15. १४ — सुरक्षण लेख रद्द हुने
  16. १५ — पहिले खरिद भएका पशुधनको सुरक्षण हुन सक्ने
  17. १६ — नयाँ पशुधनको सुरक्षण गर्न सकिने
  18. १७ — बैङ्क तथा वित्तीय संस्थाले पशुधन सुरक्षण गराउन सक्ने
  19. १८ — सुरक्षण लेखको निरन्तरता
  20. १९ — पशुधन सुरक्षण सम्बन्धी विशेष व्यवस्था
  21. २० — सुरक्षण लेख अवधि
  22. २१ — सुरक्षण नहुने अवस्था
  23. २२ — सुरक्षण शुल्क फिर्ता पाउने
  24. २३ — सुरक्षण लेख नवीकरण गर्नु पर्ने
  25. २४ — पशुधनको मृत्यु भएमा वा अनुत्पादक भएमा जानकारी दिनु पर्ने
  26. २५ — मृत्यु प्रमाणपत्र जारी गर्ने
  27. २६ — पशुधन अनुत्पादक भएको प्रमाणपत्र जारी गर्ने
  28. सुरक्षित पशुधनको क्षतिपूर्ति दाबी
  29. २७ — मृत पशुधन क्षतिपूर्ति दाबी
  30. २८ — पुन
  31. २९ — क्षतिपूर्ति दाबी नलाग्ने अवस्था
  32. ३० — पशुधनको क्षतिपूर्ति
  33. ३१ — अनुत्पादक पशुधनको क्षतिपूर्ति दाबी
  34. ३२ — अनुत्पादक पशुधनको क्षतिपूर्ति
  35. ३३ — पारिश्रमिक
  36. ३३क — एजेण्ट तोक्न सक्ने
  37. कर्जा सुरक्षण सम्बन्धी व्यवस्था
  38. ३४ — सम्झौता गर्नु पर्ने
  39. ३५ — कर्जाको सुरक्षण
  40. ३६ — लघु वित्त तथा विपन्न वर्ग कर्जाको सुरक्षण
  41. ३७ — साना तथा मझौला उद्यम कर्जाको सुरक्षण
  42. ३८ — कृषि कर्जाको सुरक्षण
  43. ३९ — शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जाको सुरक्षण
  44. ३९क — निर्यात कर्जाको सुरक्षण
  45. ४० — सुरक्षण शुल्क बुझाउने तरिका
  46. ४१ — विवरण पठाउनु पर्ने
  47. ४२ — क्षतिपूर्ति दाबी गर्ने
  48. ४३ — दाबी भुक्तानी
  49. ४४ — दाबी अस्वीकृत गर्न सक्ने
  50. ४५ — कर्जा भुक्तानी म्याद अघि दाबी गर्न सक्ने
  51. ४६ — पुन
  52. ४७ — दाबी भुक्तानी फिर्ता गर्नु पर्ने
  53. ४८ — अपलेखन
  54. ४९ — अभिलेख राख्नु पर्ने
  55. विविध
  56. ५० — विद्युतीय रजिष्टर राख्नु पर्ने
  57. ५०क — कोषले अनुगमन गर्न सक्ने
  58. ५०ख — वित्तीय विवरण तयार गर्नु पर्ने
  59. ५०ग — छुट तथा सहुलियत
  60. ५१ — वित्तीय विवरण उपलव्ध गराउनु पर्ने
  61. ५२ — विवरण गोप्य राख्नु पर्ने
  62. ५२क — कर्जा सुरक्षणका साविककै शुल्क र सीमा लागू हुने
  63. ५३ — अनुसूची हेरफेर गर्न सक्ने
  64. ५४ — बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्