प्रचलित नेपाल कानुन · RULE
मेलमिलाप सम्बन्धी नियमावली २०७०
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | मेलमिलाप सम्बन्धी नियमावली २०७० |
|---|---|
| ऐन नं. | २०७० |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ६८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- मेलमिलापकर्ताको सूची सम्बन्धी व्यवस्था
- ३ — मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन निवेदन माग गर्ने
- ४ — सूचीकृत हुन निवेदन दिनु पर्ने
- ५ — मेलमिलापकर्ताको रुपमा सूचिकृत हुन जहिलेसुकै निवेदन दिन सक्ने
- ६ — मेलमिलापकर्ताको सूची तयार गर्ने
- ७ — मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था सूचीकृत हुन सक्ने
- ८ — शपथ
- ९ — मेलमिलापकर्ताको सूची अद्यावधिक गर्ने
- १० — मेलमिलापकर्ताको नाम सूचीबाट हटाउने
- ११ — मेलमिलापकर्ताको सूची उपलब्ध गराउने
- मुद्दा हेर्ने निकायमा दायर भएको मुद्दाको मेलमिलाप सम्बन्धी
- १२ — पक्षको निवेदनको आधारमा मेलमिलापको लागि आदेश दिन सक्ने
- १३ — मुद्दा हेर्ने निकायले मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्न आदेश दिन सक्ने
- १४ — मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्न पुन
- १५ — मेलमिलापको प्रक्रियाबाट मुद्दा समाधान गर्ने समयावधि तोक्न सक्ने
- १६ — मेलमिलापद्वारा मुद्दा समाधान गर्न पक्षलाई परामर्श दिनु पर्ने
- १७ — पक्षलाई नै झिकाउनु पर्ने
- १८ — पक्षद्वारा मेलमिलापकर्ता नियुक्ति गर्ने
- १९ — मुद्दा हेर्ने निकायबाट मेलमिलापकर्ता नियुक्ति गर्ने
- २० — मेलमिलापकर्तालाई नियुक्तिपत्र दिनु पर्ने
- २१ — पुन
- २२ — मेलमिलापकर्ता समक्ष पठाउनु पर्ने
- २३ — मेलमिलापको कार्यविधि
- २४ — मेलमिलाप गराउने समयावधि थप्न सक्ने
- २५ — मेलमिलापको कागज पेश गर्ने
- २६ — कागज तयार गर्न सहयोग उपलब्ध गराउने
- २७ — मेलमिलाप हुन नसकेमा कानून बमोजिम मुद्दा कारवाही र किनारा गर्नु पर्ने
- मुद्दा हेर्ने निकायमा दायर नभएको विवादको मेलमिलाप सम्बन्धी
- २८ — विवाद समाधान गर्न संयन्त्र रोज्न सक्ने
- २९ — विवाद समाधान गर्न निवेदन दिन सक्ने
- ३० — मेलमिलापकर्ताको नियुक्ति
- ३१ — विवादको समाधान गर्ने कार्यविधि
- ३२ — मेलमिलाप गराउने
- ३३ — प्रतिवेदन पेश गर्ने
- ३४ — मेलमिलाप हुन नसकेमा सोको प्रमाणपत्र दिने
- ३५ — कागजात सुरक्षित राख्ने
- ३६ — मेलमिलाप गर्ने समयावधि
- सामुदायिक मेलमिलाप सम्बन्धी विशेष व्यवस्था
- ३७ — समुदायले मेलमिलापकर्ताको समूह तयार गर्नु पर्ने
- ३८ — विवाद समाधान गर्न समुदाय समक्ष निवेदन गर्न सक्ने
- ३९ — मेलमिलापकर्ताको नियुक्ति
- ४० — सामुदायिक मेलमिलापको कार्यविधि
- ४१ — समयावधि
- ४२ — कार्यालय
- मेलमिलापकर्ताको प्रमाणपत्र सम्बन्धी
- ४३ — प्रमाणपत्र सम्बन्धी व्यवस्था
- ४४ — प्रमाणपत्रको नवीकरण
- ४५ — प्रमाणपत्र रद्द गर्दा अपनाउनु पर्ने कार्यविधि
- ४६ — तालीम सम्बन्धी व्यवस्था
- मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाको स्वीकृति सम्बन्धी
- ४७ — स्वीकृतिको लागि निवेदन दिनु पर्ने
- ४८ — मेलमिलाप सम्बन्धी कार्य गर्न स्वीकृति दिने
- ४९ — मेलमिलाप सम्बन्धी कार्य गर्न सक्ने अवधि
- ५० — स्वीकृति रद्द गर्न सक्ने
- विविध
- ५१ — मेलमिलाप अनुगमन समिति
- ५२ — मेलमिलाप अनुगमन समितिको काम, कर्तव्य र अधिकार
- ५३ — मेलमिलापकर्ताको पारिश्रमिक
- ५४ — आचार संहिता पालना गर्नु पर्ने
- ५५ — मेलमिलापको लागि स्थानीय निकाय समक्ष मुद्दा पठाउन सक्ने
- ५६ — स्थानीय निकायले आवश्यक सहयोग गर्न सक्ने
- ५७ — अभिलेख र तथ्याङ्क राख्ने
- ५८ — प्रतिवेदन पेश गर्नु पर्ने
- ५९ — अधिकार प्रत्यायोजन
- ६० — मेलमिलापको कारबाही प्रारम्भ भई सकेकोमा गर्ने
- ६१ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
