प्रचलित नेपाल कानुन · ACT

सवारी तथा यातायात व्यवस्था ऐन २०४९

प्रस्तावना सार (Preamble Overview)

The *Sawaari Tatha Yaataayat Byabastha Aeen, 2049* (सवारी तथा यातायात व्यवस्था ऐन, २०४९), enacted in 2049, and categorized under tourism, labor, and transportation, establishes a comprehensive legal framework for regulating vehicular traffic and transportation within Nepal. This Act, which includes various amendments and revisions, defines key terms (परिभाषा) related to vehicles, drivers, and transportation services, detailing specific *Clauses* (खण्ड) for different types of vehicles, including large (ठूलो सवारी), medium (मझौला सवारी), and small (सानो सवारी) vehicles, in *Schedule* (अनुसूची)-1. It outlines procedures for vehicle registration, encompassing aspects like temporary (*Aasthayi*) registration and the issuance of registration certificates, as per *Article* (धारा) 13-19. The act also specifies the conditions for acquiring and renewing driver's licenses, including the roles of th…

ऐनको संक्षिप्त विवरण

कानुनको नामसवारी तथा यातायात व्यवस्था ऐन २०४९
ऐन नं.२०४९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१९३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. सवारीको वर्गीकरण
  4. ३ — ठूलो सवारी
  5. ४ — मझौला सवारी
  6. ५ — सानो सवारी
  7. ६ — सार्वजनिक सवारी
  8. ७ — पर्यटक सवारी
  9. ८ — निजी सवारी
  10. ९ — सरकारी सवारी
  11. १० — संस्थानको सवारी
  12. ११ — कूटनीतिक सुविधा प्राप्त सवारी
  13. १२ — अन्य प्रयोजनको निम्ति प्रयोग गर्न नहुने
  14. सवारी दर्ता सम्बन्धी व्यवस्था
  15. १३ — प्रवेश दर्ता गराउनु पर्ने
  16. १४ — सवारी दर्ता गराउनु पर्ने
  17. १५ — सवारी दर्ता गराउन दरखास्त दिनु पर्ने
  18. १६ — सवारी दर्ताको प्रमाणपत्र
  19. १७ — सडकमा चल्न सक्ने सक्षमताको प्रमाणपत्र दिनु पर्ने
  20. १८ — संयुक्त दर्ता
  21. १९ — अस्थायी दर्ता
  22. २० — अस्थायी दर्ताको लागि दरखास्त
  23. २१ — अस्थायी दर्ताको प्रमाणपत्र
  24. २२ — सवारी ल्याउनु पर्ने
  25. २३ — सवारीको जाँचबुझको लागि मापदण्ड तोक्न सकिने
  26. २४ — सवारी दर्ता गर्न इन्कार गर्न सकिने
  27. २५ — दर्ताको मान्यता
  28. २६ — जानकारी दिनु पर्ने
  29. २७ — सरूवा दर्ता
  30. २८ — सवारीको लगत राख्नु पर्ने
  31. २९ — अनुमति नलिई विदेशी सवारी चलाउन नहुने
  32. ३० — विदेशी सवारी चलाउन अनुमति दिने
  33. ३१ — दर्ताको प्रमाणपत्र नवीकरण
  34. ३२ — अधिकार प्राप्त अधिकारीले सूचना गर्न सक्ने
  35. ३३ — नवीकरण सम्बन्धी विशेष व्यवस्था
  36. ३४ — दर्ताको प्रमाणपत्र स्वत
  37. ३५ — पुन
  38. ३६ — सवारी धनीको ठेगाना बदलिएमा सूचना गर्नुपर्ने
  39. ३७ — सवारीको नामसारी
  40. ३८ — दर्ता परिवर्तन गर्न नहुने
  41. ३९ — स्वीकृति नलिई हेरफेर गर्न नहुने
  42. ४० — दर्ताको प्रमाणपत्र स्थगित गर्न सक्ने
  43. ४१ — दर्ताको प्रमाणपत्र खारेज गर्ने
  44. ४२ — नवीकरण दस्तुर मिन्हा दिने
  45. ४३ — दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिने
  46. ४४ — विवरण पेश गर्नु पर्ने
  47. चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था
  48. ४५ — सवारी चलाउन नहुने
  49. ४६ — सवारी चलाउन दिन नहुने
  50. ४७ — चालकको लागि अयोग्यता
  51. ४८ — चालक अनुमतिपत्रको लागि दरखास्त
  52. ४९ — दरखास्तवालाको परीक्षण
  53. ५० — चालक अनुमतिपत्र दिने
  54. ५१ — परीक्षणकालमा रहने
  55. ५२ — विदेशी राष्ट्रबाट प्राप्त चालक अनुमतिपत्रको मान्यता
  56. ५३ — अन्तर्राष्ट्रिय चालक अनुमतिपत्र स्वत
  57. ५४ — चालक अनुमतिपत्रको वैधता
  58. ५५ — चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्ने
  59. ५६ — चालक अनुमतिपत्रको नवीकरण
  60. ५७ — चालक अनुमतिपत्र स्वत
  61. ५८ — नवीकरण गराउँदा निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने
  62. ५९ — चालकको ठेगाना बदलिएमा सूचना गर्नु पर्ने
  63. ६० — चालक अनुमतिपत्र निलम्बन गर्न सकिने
  64. ६१ — चालक अनुमतिपत्र खारेज गर्न सकिने
  65. ६२ — चालक अनुमतिपत्रको प्रतिलिपि दिने
  66. परिचालक अनुमतिपत्र सम्बन्धी व्यवस्था
  67. ६३ — अनुमतिपत्र नलिई परिचालकको काम गर्न नहुने
  68. ६४ — परिचालकको काममा लगाउन नहुने
  69. ६५ — परिचालकको लागि अयोग्यता
  70. ६६ — परिचालक अनुमतिपत्रको लागि दरखास्त दिने
  71. ६७ — परिचालक अनुमतिपत्र दिने
  72. ६८ — परिचालक अनुमतिपत्रको नवीकरण
  73. ६९ — परिचालक अनुमतिपत्र स्वत
  74. ७० — परिचालकको ठेगाना बदलिएमा सूचना गर्नु पर्ने
  75. ७१ — परिचालक अनुमतिपत्र निलम्बन गर्न सकिने
  76. ७२ — परिचालक अनुमतिपत्र खारेज गर्न सकिने
  77. ७३ — परिचालक अनुमतिपत्रको प्रतिलिपि दिने
  78. यातायात व्यवस्थापन
  79. ७४ — बाटो निर्धारण गर्ने
  80. ७५ — बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गर्न नहुने
  81. ७६ — बाटो ईजाजतपत्रको लागि दरखास्त
  82. ७७ — बाटो इजाजतपत्र दिनु पर्ने
  83. ७८ — बाटो इजाजतपत्र दिँदा जाँचनु पर्ने कुराहरू
  84. ७९ — बाटो परिवर्तन गर्नु परेमा
  85. ८० — बहु बाटो इजाजतपत्र दिन सकिने
  86. ८१ — पटके बाटो इजाजतपत्र
  87. ८२ — बाटो इजाजतपत्र दिन इन्कार गर्न सकिने
  88. ८३ — बाटो इजाजतपत्र नवीकरण
  89. ८४ — बाटो इजाजतपत्र स्वत
  90. ८५ — पुन
  91. ८६ — बाटो इजाजतपत्र स्थगित गर्न सकिने
  92. ८७ — बाटो इजाजतपत्र रद्द गर्न सकिने
  93. ८८ — बाटो इजाजतपत्रको प्रतिलिपि दिने
  94. ८९ — जाँचपास गराउनु पर्ने
  95. ९० — जाँचपासको लागि दरखास्त
  96. ९१ — जाँचपासको प्रमाणपत्र दिनुपर्ने
  97. ९२ — पुन
  98. ९३ — यातायात सेवाको नाम पञ्जीकृत गर्नु पर्ने
  99. ९४ — यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरण
  100. ९५ — यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्वत
  101. ९६ — भाडा निर्धारण गर्ने
  102. ९७ — परिचयपत्र नझुण्ड्याएको व्यक्तिले यात्री टिकट बेच्न नहुने
  103. ९८ — यात्री टिकटको ढाँचा
  104. ९९ — माल ढुवानी गर्दा माल ढुवानीको विवरण सहितको बील दिनु पर्ने
  105. १०० — यात्री-सूची तयार गर्नु पर्ने
  106. १०१ — यात्री र मालसामान सुरक्षित रूपमा पुऱ्याउनु पर्ने
  107. १०२ — सीटभन्दा बढी यात्री राख्न नहुने
  108. १०३ — यात्रा विश्राम गर्नु पर्ने
  109. १०४ — चालकको पालो फेर्नु पर्ने
  110. १०५ — टिकट नलिई यात्रा गर्नमा प्रतिबन्ध
  111. १०६ — बाटोको नक्सा र समय तालिकाको जानकारी गराउने
  112. १०७ — सीट सुरक्षित राख्नु पर्ने
  113. १०८ — सुरक्षाकर्मी राख्न सकिने
  114. १०९ — अनुचित व्यवहार गर्न नहुने
  115. ११० — सार्वजनिक सवारीमा धूम्रपान गर्न नहुने
  116. १११ — चालकसँग कुरा गर्न नहुने
  117. ११२ — फेला परेको मालसामान बुझाउनु पर्ने
  118. ११३ — यात्री लिन इन्कार गर्न नहुने
  119. ११४ — नेपाल सरकारको विशेष अधिकार
  120. आवागमन नियन्त्रण
  121. ११५ — सवारीको गति निर्धारण
  122. ११६ — सवारीको वजन
  123. ११७ — सवारीमा राखिने मानिस र मालसामानको हद तोक्ने
  124. ११८ — सवारी चलाउन प्रतिबन्ध लगाउने
  125. ११९ — ट्राफिक सङ्केत टाँस्ने, टाँग्ने वा जडान गर्ने
  126. १२० — ट्राफिक सङ्केतको पालन गर्नु पर्ने
  127. १२१ — पार्किङ्ग स्थान तथा बस बिसौनी निर्धारण गर्ने
  128. १२२ — सवारीलाई खतरा हुने किसिमबाट राख्न नहुने
  129. १२३ — सवारीको अन्य भागमा मानिस राख्न नहुने
  130. १२४ — चालकलाई बाधा पुग्ने काम गर्न नहुने
  131. १२५ — आवागमनमा बाधा पार्न नहुने
  132. १२६ — सार्वजनिक स्थानमा खाल्टो खन्दा साङ्केतिक चिन्ह राख्नु पर्ने
  133. १२७ — सवारीमा साङ्केतिक चिन्ह राख्नु पर्ने
  134. १२८ — सवारीलाई मार्ग परिवर्तन गर्न र यात्रीलाई बन्धक बनाउन नहुने
  135. १२९ — दुर्घटनामा परेका सवारी र यात्रीको हानि नोक्सानी गर्न नहुने
  136. १३० — सवारी चलाउँदा सुरक्षापेटी तथा हेल्मेट लगाउनु पर्ने
  137. १३१ — खोजेको बेला देखाउनु पर्ने
  138. १३२ — सवारी रोक्नु पर्ने
  139. १३३ — दुर्घटना भएमा चालकको कर्तव्य
  140. १३४ — दुर्घटना परेको सवारीको निरीक्षण
  141. १३५ — सवारी बायाँतिरबाट चलाउनु पर्ने
  142. १३६ — पेटीबाट हिंड्नु पर्ने
  143. १३७ — निर्धारित ठाउँबाट बाटो काट्नु पर्ने
  144. १३८ — पाल्तु पशुपन्छी छाड्न नहुने
  145. १३९ — जानकारी दिनुपर्ने
  146. १४० — घुम्ती निरीक्षक
  147. १४१ — चालकले आफ्नो अनुमतिपत्र अरूलाई दिन नहुने
  148. १४२ — मादक तथा अन्य लागू पदार्थ सेवन गर्न नहुने
  149. १४३ — राती सवारी चलाउँदा बत्ती बाल्नु पर्ने
  150. १४४ — अवस्था ठीक नभएको सवारी चलाउन नहुने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्