प्रचलित नेपाल कानुन · ACT
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२
प्रस्तावना सार (Preamble Overview)
This act was enacted to establish and operate the Shahid Dashrath Chand University of Health Sciences. Its primary objective is to produce skilled human resources in the field of health sciences through quality education and research, and to provide accessible and specialized health services to contribute to the nation's prosperity.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ |
|---|---|
| ऐन नं. | २०८२ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- प्रारम्भिक
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विश्वविद्यालयको स्थापना
- ३ — विश्वविद्यालयको स्थापना
- ४ — विश्वविद्यालय स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुने
- विश्वविद्यालयको सङ्गठनात्मक संरचना तथा पदाधिकारी
- ५ — विश्वविद्यालयको सङ्गठन
- ६ — विश्वविद्यालयका पदाधिकारी
- सभाको गठन तथा काम, कर्तव्य र अधिकार
- ७ — सभाको गठन
- ८ — सभाको बैठक
- ९ — सभाको काम, कर्तव्य र अधिकार
- प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १० — प्राज्ञिक परिषद्को गठन
- ११ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १२ — कार्यकारी परिषद्को गठन
- १३ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- विद्या परिषद् र विषय समितिको गठन तथा काम, कर्तव्य र अधिकार
- १४ — विद्या परिषद्
- १५ — विद्या परिषद्को काम, कर्तव्य र अधिकार
- १६ — विषय समिति
- अनुसन्धान केन्द्र, स्कूल, शिक्षण अस्पताल
- १७ — अनुसन्धान केन्द्रको स्थापना र सञ्चालन
- १८ — स्कूल
- १९ — शिक्षण संस्था
- २० — शिक्षण अस्पताल
- विश्वविद्यालयका पदाधिकारी तथा शिक्षक र कर्मचारीको पदपूर्ति
- २१ — कुलपति
- २२ — सहकुलपति
- २३ — उपकुलपति
- २४ — उपकुलपतिको योग्यता
- २५ — सिफारिस समिति
- २६ — उपकुलपतिको काम, कर्तव्य र अधिकार
- २७ — रजिष्ट्रार
- २८ — रजिष्ट्रारको योग्यता
- २९ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
- ३० — डिन
- ३१ — डिनको काम, कर्तव्य र अधिकार
- ३२ — प्रिन्सिपल
- ३३ — अस्पताल निर्देशक
- ३४ — पदाधिकारीको पारिश्रमिक, सुविधा र सेवाको सर्त
- ३५ — उपकुलपति र रजिष्ट्रार पदमुक्त हुने अवस्था
- ३६ — डिन, प्रिन्सिपल र अस्पताल निर्देशक पदमुक्त हुने
- ३७ — पदपूर्ति समिति
- ३८ — विश्वविद्यालयका शिक्षक तथा कर्मचारी
- ३९ — योगदानमा आधारित निवृत्तभरण
- विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण
- ४० — विश्वविद्यालयको कोष
- ४१ — लेखा र लेखापरीक्षण
- विविध
- ४२ — उपाधि, प्रमाणपत्र, मान्यता र स्तर निर्धारण
- ४३ — बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
- ४४ — सम्बन्धन वा स्वीकृति नदिने
- ४५ — विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
- ४६ — समावेशी सिद्धान्तको आधारमा मनोनयन गर्ने
- ४७ — सिट सङ्ख्या निर्धारण, विद्यार्थी भर्ना, शिक्षण शुल्क र छात्रवृत्ति
- ४८ — काम गर्नु पर्ने
- ४९ — समिति गठन गर्न सक्ने
- ५० — शपथ लिनु पर्ने
- ५१ — पूर्वस्वीकृति लिनु पर्ने
- ५२ — स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) भएमा काम कारबाही गर्न नहुने
- ५३ — तालाबन्दी वा बन्द हडताल गर्न नहुने
- ५४ — काम कारबाही बदर नहुने
- ५५ — वार्षिक प्रतिवेदन
- ५६ — बाह्य मूल्याङ्कन गरिने
- ५७ — निरीक्षण र जाँचबुझ गराउन सक्ने
- ५८ — अधिकार प्रत्यायोजन
- ५९ — नेपाल सरकारसँग सम्पर्क
- ६० — विघटन हुँदाको परिणाम
- ६१ — ऐन कार्यान्वयन मापन
- ६२ — मापदण्ड लागू गर्न सक्ने
- ६३ — नियम बनाउने अधिकार
- ६४ — विनियम बनाउन सक्ने
- ६५ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
