प्रचलित नेपाल कानुन · RULE

लेख्य प्रमाणक नियमावली २०४१

ऐनको संक्षिप्त विवरण

कानुनको नामलेख्य प्रमाणक नियमावली २०४१
ऐन नं.२०४१
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — लेख्य प्रमाणकमा नियुक्त हुन आवश्यक योग्यता
  4. ४ — लेख्य प्रमाणकमा नियुक्त हुन निवेदन दिनु पर्ने
  5. ५ — लेख्य प्रमाणकको नियुक्ति
  6. ६ — लेख्य प्रमाणक तोक्न सक्ने
  7. ७ — प्रमाणपत्रको अवधि र नवीकरण
  8. ८ — लेख्य दर्ता किताब
  9. ९ — लेख्य प्रकाणकको छाप
  10. १० — लेख्य प्रमाणकको कार्यालय
  11. ११ — अनादर भएको व्यहोरा जनाउने
  12. १२ — अनादर भएको व्यहोरा प्रमाणित गर्ने
  13. १३ — थप सुरक्षण नदिएको व्यहोरा प्रमाणित गर्ने
  14. १४ — प्रमाणित गरेको सूचना पठाउने
  15. १५ — सम्मानको खातिर भुक्तानी दिने व्यहोरा जनाउने
  16. १६ — यथासम्भव मिल्ने फाराम प्रयोगमा ल्याउने
  17. १७ — लेख्य प्रमाणकको दस्तूर
  18. १८ — भरपाइ दिनु पर्ने
  19. १९ — प्रतिवेदन पेश गर्नु पर्ने
  20. २० — लेख्य प्रमाणकको प्रमाणपत्रको नक्कल
  21. २१ — लेख्य प्रकाणकलाई हटाउन सक्ने
  22. २२ — लेख्य प्रमाणकहरुको अभिलेख राख्नु पर्ने
  23. २३ — कार्यालयले निरीक्षण गर्ने
  24. २४ — कार्यालयको अन्य काम कारबाही
  25. २५ — अनुसूचीमा हेरफेर
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्