प्रचलित नेपाल कानुन · RULE

नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४

ऐनको संक्षिप्त विवरण

कानुनको नामनेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४
ऐन नं.२०६४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — कामको फर्छ्यौट
  4. मन्त्रालयबाट कामको फर्छ्यौट
  5. ४ — मन्त्रीबाट कामको फर्छ्यौट
  6. ५ — अधिकार प्रत्यायोजन
  7. ५क — अधिकार प्रत्यायोजनसम्बन्धी विशेष व्यवस्था
  8. ५ख — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श
  9. ६ — राष्ट्रिय योजना आयोगसँग परामर्श
  10. ७ — सम्बन्धित मन्त्रालयसँग परामर्श
  11. ८ — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग परामर्श
  12. ९ — कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग परामर्श
  13. १० — महान्यायाधिवक्तासँग परामर्श
  14. ११ — अर्थ मन्त्रालयसँग परामर्श
  15. १२ — गृह मन्त्रालयसँग परामर्श
  16. १३
  17. १४ — परराष्ट्र मन्त्रालयसँग परामर्श
  18. १५ — अन्य मन्त्रालयहरुसँग परामर्श
  19. १६ — विधेयक वा अध्यादेशसम्बन्धी कार्यविधि
  20. १७ — विषयवस्तु पठाउनु पर्ने
  21. १८ — राजश्व र व्ययको अनुमान (बजेट) र करसम्बन्धी प्रस्ताव
  22. प्रधानमन्त्रीबाट कामको फर्छ्यौट
  23. १९ — प्रधानमन्त्रीको काम, कर्तव्य र अधिकार
  24. २० — प्रधानमन्त्रीले निर्णय दिने
  25. मन्त्रिपरिषद्बाट कामको फछर्यौट
  26. २१ — मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने विषय
  27. २१क — अधिकार प्रत्यायोजन गर्न सक्ने
  28. २२ — प्रस्तावसाथ संलग्न हुनुपर्ने कागजपत्र
  29. २३ — कार्यसूचीको वितरण
  30. २४ — मन्त्रिपरिषद्को बैठक
  31. २५ — छलफल र निर्णयको अभिलेख
  32. २६ — निर्णयको अभिलेख हेर्न सक्ने व्यवस्था मिलाउने
  33. २७
  34. २८ — मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयन
  35. २९ — निर्णयको अभिलेख पठाउने
  36. ३० — मन्त्रिपरिषद्को सचिवले अभिलेख राख्ने
  37. ३१ — मन्त्रिपरिषद् समितिको गठन
  38. ३२
  39. ३३
  40. ३४ — प्रवक्ता तोक्ने
  41. ३५ — मन्त्रिपरिषद्मा भएको कारबाही प्रकट गर्न र प्रकाशन गर्न निषेध
  42. विविध
  43. ३६ — मन्त्रालयले पठाउनु पर्ने विवरण
  44. ३६क — राष्ट्रपतिलाई जानकारी गराउनु पर्ने
  45. ३७ — कर्तव्य र जिम्मेवारी हुने
  46. ३८ — निर्णय प्रमाणित गर्ने
  47. ३८क — जिम्मेवारी सुम्पने
  48. ३९ — मन्त्रिपरिषद्को सचिव
  49. ४०
  50. ४१ — सहयोग र समन्वय
  51. ४२ — पक्षपात वा मरमोलाहिजा गर्न नहुने
  52. ४३ — बैठकमा भाग लिन नहुने
  53. ४४ — मन्त्रिपरिषद्बाट प्रतिपादित नीति निर्देशन लागू गर्ने
  54. ४५ — अन्य कुराको निर्णय
  55. ४६ — खारेजी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्