प्रचलित नेपाल कानुन · ACT

समाज कल्याण ऐन २०४९

प्रस्तावना सार (Preamble Overview)

The Social Welfare Act, 2049 was enacted to promote social welfare activities and coordinate the work of social organizations and non-governmental organizations (NGOs) in Nepal, focusing on the upliftment of vulnerable and helpless individuals and communities.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसमाज कल्याण ऐन २०४९
ऐन नं.२०४९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — समाज कल्याण कार्यक्रम
  4. ४ — समाज कल्याण सम्बन्धी विशेष कार्यक्रम
  5. ५ — परिषद्को स्थापना
  6. ६ — परिषद् सङ्गठित संस्था हुने
  7. ७ — परिषद्को कार्यालय
  8. ८ — परिषद्को बैठक र निर्णय
  9. ९ — परिषद्को काम, कर्तव्य र अधिकार
  10. १० — कार्य सञ्चालन समितिको गठन
  11. ११ — उपसमिति गठन गर्न सक्ने
  12. १२ — अनुमति र सम्झौता
  13. १३ — परिषद्‌मा आवद्ध हुने
  14. १४ — विधान सम्बन्धी व्यवस्था
  15. १५ — प्रमाणपत्र प्राप्त गरिसकेका सामाजिक संघ संस्था सम्बन्धी व्यवस्था
  16. १६ — आर्थिक सहयोग सम्बन्धमा
  17. १७ — परिषद्‌को कोष
  18. १८ — लेखा र लेखापरीक्षण
  19. १९ — अधिकार प्रत्यायोजन
  20. २० — निलम्बन वा विघटन गर्न सकिने
  21. २१ — कर्मचारी सम्बन्धी व्यवस्था
  22. २२ — सामाजिक संघ संस्थाको संलग्नता
  23. २३ — वार्षिक प्रतिवेदन
  24. २४ — बाधा अड्काउ फुकाउने अधिकार
  25. २५ — नेपाल सरकारसँग सम्पर्क
  26. २६ — नियम बनाउने अधिकार
  27. २७ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्