प्रचलित नेपाल कानुन · ACT
वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३
प्रस्तावना सार (Preamble Overview)
This act provides a legal framework for the mobilization of alternative development finance in Nepal. It aims to manage resources such as debt instruments, equity funds, and other financial tools to support the country's economic prosperity and development projects.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | वैकल्पिक विकास वित्त परिचालन ऐन, २०८३ |
|---|---|
| ऐन नं. | २०८३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- वैकल्पिक विकास वित्त परिचालन र प्रयोग
- ३ — वैकल्पिक विकास वित्त परिचालन गरिने
- ४ — वैकल्पिक विकास वित्त प्रयोगको क्षेत्र र आयोजना
- ५ — वैकल्पिक विकास वित्त लगानी नगरिने आयोजना
- वैकल्पिक विकास वित्त कोषको स्थापना र सञ्चालन
- ६ — वैकल्पिक विकास वित्त कोषको स्थापना
- ७ — कोष स्वशासित सङ्गठित संस्था हुने
- ८ — कोषको पुँजीगत संरचना
- ९ — कोषको काम र कर्तव्य
- सञ्चालक समिति सम्बन्धी व्यवस्था
- १० — सञ्चालक समिति
- ११ — स्वतन्त्र विशेषज्ञ सञ्चालकको योग्यता
- १२ — स्वतन्त्र विशेषज्ञ सञ्चालकको अयोग्यता र पद रिक्त हुने अवस्था
- १३ — समितिको बैठक सम्बन्धी कार्यविधि
- १४ — समितिको काम, कर्तव्य र अधिकार
- १५ — जानकारी गराउनु पर्ने
- १६ — सञ्चालकको जिम्मेवारी र जवाफदेहिता
- १७ — उपसमिति वा कार्यदल गठन गर्न सक्ने
- कोषको सङ्गठन संरचना
- १८ — कोषको सङ्गठन संरचना
- १९ — प्रमुख कार्यकारी अधिकृतको नियुक्ति
- २० — प्रमुख कार्यकारी अधिकृतको योग्यता र अयोग्यता
- २१ — प्रमुख कार्यकारी अधिकृतको पद रिक्त हुने अवस्था
- २२ — प्रमुख कार्यकारी अधिकृतको काम, कर्तव्य र अधिकार
- २३ — कार्यसम्पादन करार गर्नु पर्ने
- आयोजनामा लगानी
- २४ — आयोजनामा लगानी गर्न सक्ने
- २५ — आयोजनाको अध्ययन गर्नु पर्ने
- २६ — आयोजना कार्यान्वयनका शर्त
- २७ — जमानत दिन सक्ने
- २८ — लगानी रकम फिर्ता माग गर्न वा रोक्का गर्न सक्ने
- २९ — धितो र त्यसको परिणाम
- सहुलियत तथा सुविधा
- ३० — सरकारी ऋणपत्र सरह व्यवहार गरिने
- ३१ — लगानीकर्तालाई छुट, सुविधा वा सहुलियत दिन सकिने
- ३२ — दस्तुरमा छुट दिन सकिने
- कोष सञ्चालन सम्बन्धी व्यवस्था
- ३३ — कोषमा रहने रकम
- ३४ — अन्य कोष
- ३५ — साधारण जगेडा कोष तथा स्वतन्त्र जगेडा कोष स्थापना गर्नु पर्ने
- ३६ — लाभांश वितरण गर्नु पर्ने
- वित्तीय पारदर्शिता, लेखा तथा लेखापरीक्षण
- ३७ — वित्तीय पारदर्शिता
- ३८ — कोषको लेखा
- ३९ — वित्तीय प्रतिवेदन पेस गर्नु पर्ने
- ४० — आन्तरिक लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण प्रणाली लागु गर्नु पर्ने
- ४१ — लेखापरीक्षण
- कोष खारेजी सम्बन्धी व्यवस्था
- ४२ — कोषको खारेजी
- ४३ — लिक्विडेटरको नियुक्ति
- ४४ — कोषको दामासाही
- कसूर, सजाय तथा मुद्दाको कारबाही
- ४५ — कसूर र सजाय
- ४६ — मुद्दाको कारबाही र किनारा
- ४७ — नेपाल सरकार वादी हुने
- विविध
- ४८ — कोषको साधारण सभा
- ४९ — कोषको वार्षिक कार्यक्रम र बजेट
- ५० — वार्षिक प्रतिवेदन पेस गर्नु पर्ने
- ५१ — कोषको आवधिक मूल्याङ्कन गराउनु पर्ने
- ५२ — संयुक्त उपक्रम (जोइन्ट भेन्चर) वा लगानीमा सहकार्य
- ५३ — समितिको संरचनामा हेरफेर
- ५४ — कोषलाई निर्देशन दिन सक्ने
- ५५ — नेपाल सरकारसँग सम्पर्क
- ५६ — आवश्यक हेरफेर सहित प्रचलित कानूनको व्यवस्था लागू हुने
- ५७ — मुद्दा चलाउन बाधा नपर्ने
- ५८ — नियम बनाउने अधिकार
- ५९ — निर्देशिका, कार्यविधि वा मापदण्ड बनाउन सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
