प्रचलित नेपाल कानुन · RULE
छात्रवृत्ति सम्बन्धी नियमावली २०६०
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | छात्रवृत्ति सम्बन्धी नियमावली २०६० |
|---|---|
| ऐन नं. | २०६० |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — छात्रवृत्तिको विषय स्वीकृत गर्नु पर्ने
- ४ — पहिले नै प्राप्त भई सकेका छात्रवृत्तिको विषय स्वीकृति सम्बन्धी व्यवस्था
- ५ — स्वीकृत नभएको विषयमा छात्रवृत्तिमा नपठाउने
- ६ — छात्रवृत्ति निर्धारण समिति
- ७ — छात्रवृत्ति निर्धारण समितिको काम, कर्तव्य र अधिकार
- ८ — छात्रवृत्ति छनौट समिति
- ९ — छनौट समितिको काम, कर्तव्य र अधिकार
- १० — छात्रवृत्तिको परीक्षा
- १०क — छात्रवृत्ति आरक्षण गरिने
- ११ — दरखास्त आव्हान गर्ने
- १२ — उम्मेदवार हुन चाहिने न्यूनतम योग्यता
- १३ — दरखास्त बुझाउनु पर्ने
- १३क — सिफारिस पेश गर्नु पर्ने
- १४ — उम्मेदवार छनौट गर्ने आधार
- १५ — कार्य अनुभव वापतको अंक
- १६ — योग्यताक्रम कायम गर्ने
- १६क — छात्रवृत्तिको लागि मनोनयन गर्ने
- १७ — योग्यताक्रम मान्य रहने अवधि
- १८
- १९
- २० — विभागीय प्रतियोगिताद्वारा उम्मेदवार छनौट गर्ने आधार र कार्यविधि
- २१ — कबुलियत गर्नु पर्ने
- २२ — विषय परिवर्तन गर्न नदिइने
- २२क — छात्रवृत्तिमा पुन
- २३ — छात्रवृत्तिको समयावधि थप गर्न सक्ने
- २४ — प्रतिवेदन पेश गर्नु पर्ने
- २५ — विगो निर्धारण समिति
- २६ — सरकारी बाँकी सरह असूल गरिने
- २६क — दरखास्त दिन अयोग्य हुने
- २७ — पुन
- २७क — स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) लिनु पर्ने
- २७ख — विदेशी मुद्राको सटही सुविधा पाउने
- २७ग — स्वीकृतिपत्र (नो अब्जेक्शन लेटर) दिएकै कारण उपाधिले मान्यता नपाउने
- २७घ — कागजात धुल्याउन सक्ने
- २८ — बैठक भत्ता
- २९ — निर्देशिका बनाई लागू गर्न सक्ने
- ३० — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
- ३१ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
