प्रचलित नेपाल कानुन · ACT

नेपाल खानेपानी संस्थान ऐन २०४६

प्रस्तावना सार (Preamble Overview)

This act was enacted to provide for the establishment and management of the Nepal Water Supply Corporation (NWSC) to ensure the regular supply of clean drinking water and the proper management of sewerage systems for the health and convenience of the general public across various regions of Nepal.

ऐनको संक्षिप्त विवरण

कानुनको नामनेपाल खानेपानी संस्थान ऐन २०४६
ऐन नं.२०४६
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १
  2. २ — परिभाषा
  3. ३ — संस्थानको स्थापना
  4. ४ — संस्थान संगठित संस्था हुने
  5. ५ — संस्थानको काम, कर्तव्य र अधिकार
  6. ५क — संस्थानले गरेको वा गर्नु पर्ने कुनै काम करारमा दिन सकिने
  7. ५ख — सेवा प्रणालीको स्वामित्व हस्तान्तरण गर्न सकिने
  8. ५ग — कर तथा दस्तुर छुट र सटही सुविधा दिन सकिने
  9. ५घ — कर्मचारी सम्बन्धी विशेष व्यवस्था
  10. ६ — महसुल तथा सेवा शुल्क असूल गर्ने अधिकार
  11. ७ — अरूको घर जग्गामा प्रवेश गर्ने अधिकार
  12. ८ — सञ्चालक समितिको गठन
  13. ९ — समितिको बैठक सम्बन्धी कार्यविधि
  14. ९क — कामकारबाही अमान्य नहुने
  15. १० — उपसमिति गठन गर्न सक्ने
  16. ११ — अध्यक्ष र महाप्रबन्धकको व्यवस्था
  17. १२ — कर्मचारी सम्बन्धी व्यवस्था
  18. १३ — समितिका सदस्य र संस्थानका कर्मचारी उपर प्रतिबन्ध
  19. १४ — संस्थानको कोष
  20. १५ — संस्थानको लेखा र लेखापरीक्षण
  21. १६ — जग्गा प्राप्त गर्ने
  22. १७ — सार्वजनिक वा निजी घर जग्गाबाट पाइप लाइन लैजान सक्ने
  23. १८ — काम कारबाही गर्न मनाही
  24. १९ — सजाय
  25. २० — पुनरावेदन
  26. २१ — सरकारी बाँकी सरह असूल उपर गर्ने
  27. २२ — अधिकार प्रत्यायोजन
  28. २३ — नेपाल सरकारले निर्देशन दिन सक्ने
  29. २४ — नेपाल सरकारको अधिकार
  30. २५ — नेपाल सरकारसँग सम्पर्क
  31. २५क — नियम बनाउने अधिकार
  32. २६ — विनियम बनाउने अधिकार
  33. २७ — विघटन
  34. ११८ — १.११.पानी वितरण गर्न वा ढल निकासको लागि बिछाइएको पाइप लाइनमा क्षति पुग्ने गरी कुनै निर्माण कार्य गर्न।
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्