प्रचलित नेपाल कानुन · RULE
राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली २०६५
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली २०६५ |
|---|---|
| ऐन नं. | २०६५ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४१ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- सूचना सङ्कलन सम्बन्धी व्यवस्था
- ३ — सूचना सङ्कलन गर्ने
- ४ — उजुरी दिन सक्ने
- ५ — प्रारम्भिक छानवीन गर्ने
- ६ — उजुरकर्तालाई जानकारी गराउने
- सतर्क गराउने सम्बन्धी व्यवस्था
- ७ — अनुगमन गर्ने
- ८ — सतर्क गराउने तथा कारबाहीको लागि लेखी पठाउने
- सम्पत्ति विवरण र आयको अनुगमन
- ९ — सम्पत्ति विवरण
- १० — आयको अनुगमन गर्ने
- निगरानी, छड्के जाँच तथा अन्वेषण सम्बन्धी व्यवस्था
- ११ — निगरानी तथा छड्के जाँच सम्बन्धी व्यवस्था
- १२ — अन्वेषण सम्बन्धी व्यवस्था
- प्राविधिक परीक्षण सम्बन्धी व्यवस्था
- १३ — प्राविधिक परीक्षण गर्ने
- १४ — परीक्षण गर्ने कुराहरु
- १५ — प्राविधिक परीक्षक सम्बन्धी व्यवस्था
- १६ — विवरण पेश गर्न लगाउन वा सोधपुछ गर्न सक्ने
- १७ — निरीक्षण गर्न सक्ने
- १८ — प्राविधिक परीक्षण सम्बन्धी प्रतिवेदन पेश गर्नु पर्ने
- १९ — प्राविधिक परीक्षकबाट अनियमितता भएमा गर्ने
- २० — तत्काल जानकारी दिनु पर्ने
- २१ — सच्याउन लेखी पठाउन सक्ने
- २२ — आयोजनाको काम रोक्न निर्देशन गर्न सक्ने
- २३ — कारबाहीको लागि लेखी पठाउने
- २४ — प्रयोगशालामा परीक्षण गराउन वा विशेषज्ञको राय लिन सक्ने
- २५ — प्राविधिक परीक्षण परामर्श समितिको गठन
- २६ — प्राविधिक परामर्श समितिको काम, कर्तव्य र अधिकार
- विविध
- २७ — जनचेतना अभिवृद्धि सम्बन्धी काम गर्ने
- २८ — भ्रष्टाचार नियन्त्रणको कार्यमा सहकार्य गर्न सक्ने
- २९ — सूचना तथा उजुरीको टुङ्गो लगाउने अवधि
- ३० — झुटा उजुरी दिएमा कारबाहीको लागि लेखी पठाउने
- ३१ — अन्य निकायको सहयोग लिन सक्ने
- ३२ — प्रतिवेदन पेश गर्ने
- ३३ — सार्वजनिक गर्न सक्ने
- ३४ — विवरण अद्यावधिक गर्ने
- ३५ — निर्देशिका बनाउन सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
