प्रचलित नेपाल कानुन · RULE
भ्रमण खर्च नियमावली २०६४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | भ्रमण खर्च नियमावली २०६४ |
|---|---|
| ऐन नं. | २०६४ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — भ्रमण आदेश वा निर्णय बिना भ्रमण खर्च गर्न नहुने
- ४ — भ्रमण किफायती हुनु पर्ने
- ५ — भ्रमण खर्च पाउने पदाधिकारी वा कर्मचारीको वर्गीकरण
- ६ — भ्रमण खर्च पाउने
- ७ — दैनिक भत्ता र होटल बास खर्च पाउने
- ८ — भ्रमणमा खटिएको पदाधिकारी वा कर्मचारीले बिदा लिएमा दैनिक भत्ता तथा भ्रमण खर्च नपाउने
- ९ — सरुवा बढुवा वा नयाँ नियुक्ति भै जाँदा दैनिक भत्ता तथा भ्रमण खर्च पाउने
- १० — दैनिक भत्ता तथा भ्रमण खर्च भुक्तानी विधि
- ११ — बीमा खर्च
- १२ — कायम मुकायम मुकरर भई जाँदा कायम मुकायम मुकरर भएको पदको पाउने दैनिक भत्ता तथा भ्रमण खर्च
- १३ — भ्रमणमा जाने पदाधिकारी वा कर्मचारी बिरामी परेमा
- १४ — विदेश भ्रमण खर्च र दैनिक भत्ता सम्बन्धी व्यवस्था
- १५
- १६
- १७
- १८ — भ्रमण सम्बन्धी बील भर्पाईहरू
- १९ — दूरीको विवरण राख्नु पर्ने
- २० — अन्य व्यक्तिलाई दिइने भ्रमण खर्च
- २१ — भ्रमण अभिलेख राख्नु पर्ने
- २२ — विशेष व्यवस्था
- २३ — कारबाही गरिने
- २४ — प्रचलित कानून बमोजिम हुने
- २५ — खारेजी

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
