प्रचलित नेपाल कानुन · ACT
सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग ऐन २०७६
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सेफगार्ड्स, एन्टी-डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग ऐन २०७६ |
|---|---|
| ऐन नं. | २०७६ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ५४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- सेफगार्ड्स सम्बन्धी व्यवस्था
- ३ — सेफगार्ड्स उपाय लगाउन सक्ने
- ४ — सेफगार्ड्स कायम रहने अवधि
- ५ — सेफगार्ड्सका उपाय हटाउन सक्ने
- ६ — अन्तरिम सेफगार्ड्स उपाय लगाउन सकिने
- ७ — अन्य वैकल्पिक उपाय अवलम्बन गर्न सक्ने
- एन्टी-डम्पिङ्ग महसुल सम्बन्धी व्यवस्था
- ८ — मालवस्तु डम्पिङ्ग गर्न नपाइने
- ९ — एन्टी-डम्पिङ्ग महसुल लगाउन सक्ने
- १० — एन्टी-डम्पिङ्ग महसुल कायम रहने अवधि
- ११ — अन्तरिम एन्टी-डम्पिङ्ग महसुल लगाउन सक्ने
- १२ — एन्टी-डम्पिङ्ग महसुल हटाउन सक्ने
- काउन्टरभेलिङ्ग महसुल सम्बन्धी व्यवस्था
- १३ — सहुलियतप्राप्त वा प्रत्यक्ष वा अप्रत्यक्ष अनुदानप्राप्त मालवस्तु आयात गर्न नपाइने
- १४ — काउण्टरभेलिङ्ग महसुल लगाउन सक्ने
- १५ — काउण्टरभेलिङ्ग महसुल कायम रहने अवधि
- १६ — अन्तरिम काउण्टरभेलिङ्ग महसुल लगाउन सकिने
- अनुसन्धान सम्बन्धी व्यवस्था
- १७ — अनुसन्धान अधिकारी
- १८ — निवेदन दिन सक्ने
- १९ — निवेदन उपर जाँचबुझ गर्नु पर्ने
- २० — अनुसन्धान सम्बन्धी सूचना सार्वजनिक गर्नुपर्ने
- २१ — प्रतिवाद गर्न सक्ने
- २२ — प्रमाणको भार
- २३ — अनुसन्धान गर्नु पर्ने
- २४ — परामर्श लिन सक्ने
- २५ — प्रारम्भिक प्रतिवेदन तयार गर्नु पर्ने
- २६ — अन्तिम प्रतिवेदन तयार गर्नु पर्ने
- २७ — गम्भीर हानि नोक्सानी पुगेको मानिने
- २८ — मालवस्तुको सामान्य मूल्य कायम गर्ने
- २९ — निर्यात मूल्य कायम गर्ने
- ३० — सहुलियत वा अनुदान उपलब्ध गराएको मानिने
- ३१ — गोप्य राख्नु पर्ने
- ३२ — अनुसन्धान स्थगन वा रद्द गर्न सक्ने
- समन्वय समिति सम्बन्धी व्यवस्था
- ३३ — समितिको गठन
- ३४ — समितिको काम, कर्तव्य र अधिकार
- ३५ — समितिको बैठक
- ३६ — समितिको सचिवालय
- विविध
- ३७ — सूचना प्रकाशन गर्नु पर्ने
- ३८ — एक मात्र महसुल लगाउनु पर्ने
- ३९ — महसुल असुल गर्ने
- ४० — बढी महसुल फिर्ता गर्नु पर्ने
- ४१ — पश्चातदर्शी असर हुने गरी महसुल लगाउने
- ४२ — आवश्यक हद र अवधिमा मात्र सीमित हुने
- ४३ — समीक्षा गर्नु पर्ने
- ४४ — पुनरावेदन गर्न सक्ने
- ४५ — सहयोग लिन सक्ने
- ४६ — छूट दिन सक्ने
- ४७ — नियम, कार्यविधि वा निर्देशिका बनाउने अधिकार
- ४८ — ऐन कार्यान्वयन मापन

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
