प्रचलित नेपाल कानुन · RULE

लोक सेवा आयोग नियमावली २०७९

ऐनको संक्षिप्त विवरण

कानुनको नामलोक सेवा आयोग नियमावली २०७९
ऐन नं.२०७९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या८८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. पद पूर्तिको माग र पद सङ्ख्या निर्धारण सम्बन्धी व्यवस्था
  4. ३ — पद पूर्तिको माग
  5. ४ — पद सङ्ख्या निर्धारण
  6. ५ — सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी सेवा तथा सङ्गठित संस्थाको पद पूर्तिको लागि सहमति माग गर्ने तरिका
  7. पाठ्यक्रम र परीक्षण विधि सम्बन्धी व्यवस्था
  8. ६ — पाठ्यक्रम निर्माण
  9. ७ — पाठ्यक्रम समिति
  10. ८ — पाठ्यक्रम निर्माण प्रक्रिया
  11. ९ — परीक्षण विधि
  12. १० — शैक्षिक योग्यता निर्धारण सुझाव समिति
  13. विज्ञापन सम्बन्धी व्यवस्था
  14. ११ — विज्ञापन प्रकाशन
  15. १२ — दरखास्त फाराम बुझाउने
  16. १३ — उम्मेदवारको उमेर र योग्यताको गणना
  17. १४ — दरखास्त फाराम छानबिन गर्ने
  18. १५ — प्रवेशपत्र सम्बन्धी व्यवस्था
  19. १६ — उम्मेदवारको नामावली प्रकाशन
  20. १७ — दरखास्त फाराम सम्बन्धित कार्यालयमा पठाउनु पर्ने
  21. १८ — परीक्षा केन्द्र, स्थान र समय
  22. १९ — परीक्षा केन्द्र परिवर्तन
  23. प्रश्नपत्रको निर्माण तथा परिमार्जन सम्बन्धी व्यवस्था
  24. २० — प्रश्नपत्रको निर्माण
  25. २१ — प्रश्नपत्रको परिमार्जन
  26. २२ — प्रश्नपत्रको भण्डारण तथा छपाइ
  27. परीक्षा सञ्चालन सम्बन्धी व्यवस्था
  28. २३ — परीक्षा सञ्चालन
  29. २३क — पूर्वयोग्यता परीक्षा सम्बन्धी व्यवस्था
  30. २३ख — सङ्गठित संस्थाको संयुक्त परीक्षा सञ्चालन सम्बन्धी व्यवस्था
  31. २४ — परीक्षा केन्द्रमा प्रवेश गर्ने
  32. २५ — प्रश्न वा उत्तर सम्बन्धमा निवेदन दिन सक्ने
  33. उत्तरपुस्तिकाको ढाँचा, उत्तरपुस्तिका परीक्षण तथा नतिजा प्रकाशन सम्बन्धी व्यवस्था
  34. २६ — उत्तरपुस्तिकाको ढाँचा
  35. २७ — उत्तरपुस्तिकामा सङ्केत नम्बर राख्ने
  36. २८ — उत्तरपुस्तिका परीक्षण
  37. २९ — अप्टिकल मार्क रिडर उत्तरपुस्तिकाको प्रयोग गर्न सकिने
  38. ३० — दोहोरो परीक्षण गराउन सकिने
  39. ३१ — उत्तरपुस्तिका रुजु गर्ने
  40. ३२ — उत्तरपुस्तिकाको सम्परीक्षण तथा पुन
  41. ३३ — सीप परीक्षण र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन
  42. ३४ — लिखित परीक्षाको नतिजा
  43. ३५ — पुनर्योग
  44. सामूहिक छलफल, प्रस्तुतीकरण र अन्तर्वार्ता सम्बन्धी व्यवस्था
  45. ३६ — सामूहिक छलफल, प्रस्तुतीकरण, अन्य चरणको परीक्षा र अन्तर्वार्तामा समावेश गराइने
  46. ३७ — अन्तर्वार्ता समितिको गठन
  47. ३८ — अन्तर्वार्ताको मूल्याङ्कन सम्बन्धी व्यवस्था
  48. ३९ — अग्रिम वा छुट अन्तर्वार्ता लिन सकिने
  49. ४० — प्रमाणपत्र पेश गर्नु पर्ने
  50. योग्यताक्रम तथा नियुक्तिको सिफारिस सम्बन्धी व्यवस्था
  51. ४१ — योग्यताक्रमको सूची प्रकाशन गर्ने
  52. ४२ — एकमुष्ट योग्यताक्रमको सूची प्रकाशन गर्ने
  53. ४३ — कुल प्राप्ताङ्क हेर्न पाउने
  54. ४४ — वैकल्पिक उम्मेदवारको सूची
  55. ४५ — नियुक्तिको लागि सिफारिस गर्ने
  56. ४६ — वैकल्पिक उम्मेदवार सिफारिस गर्ने
  57. ४७ — अस्थायी उम्मेदवारको सूची प्रकाशन गर्ने
  58. ४८ — अस्थायी नियुक्तिको लागि सिफारिस गर्ने
  59. ४९ — आयोगले परीक्षा रद्द गर्न सक्ने
  60. आयोगको परामर्श लिँदा अपनाउनु पर्ने कार्यविधि
  61. ५० — विभागीय सजाय सम्बन्धमा परामर्श लिँदा अपनाउनु पर्ने कार्यविधि
  62. ५१ — सेवाको शर्त सम्बन्धी कानूनको विषयमा परामर्श माग गर्ने तरिका
  63. ५२ — सेवा, समूह वा उपसमूह परिवर्तन गर्न परामर्श माग गर्ने तरिका
  64. ५३ — सामान्य सिद्धान्तको विषयमा परामर्श सम्बन्धी व्यवस्था
  65. ५४ — सामान्य सिद्धान्त निर्धारण
  66. ५५ — आयोगले परामर्श दिने
  67. बढुवा र सो उपरको उजुरी सम्बन्धी ब्यवस्था
  68. ५६ — बढुवाको विज्ञापन
  69. ५७ — प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाको विज्ञापन
  70. ५८ — बढुवा उपरको उजुरी
  71. ५९ — थप प्रमाणहरू पेश गर्न सक्ने
  72. ६० — बढुवा उजुरीको निर्णय
  73. ६१ — बढुवा उजुरी उपर कारबाही नहुने
  74. विविध
  75. ६२ — विषय विज्ञ वा दक्षको सूची राख्ने
  76. ६३ — वार्षिक कार्यतालिका बनाउने
  77. ६४ — पद पूर्ति सम्बन्धी कार्यमा प्रतिनिधि खटाउने
  78. ६५ — नक्कल दिने सम्बन्धी कार्यविधि
  79. ६६ — आयोगले खर्च गर्ने
  80. ६७ — आचारसंहिता बनाई लागू गर्न सक्ने
  81. ६८ — सहयोगी लेखक सम्बन्धी व्यवस्था
  82. ६९ — निरीक्षण गराउन सक्ने
  83. ७० — अनुगमन गर्न सक्ने
  84. ७१ — जानकारी दिनुपर्ने
  85. ७२ — कागजातको संरक्षण र धुल्याउने सम्बन्धी व्यवस्था
  86. ७३ — अधिकार प्रत्यायोजन सम्बन्धी व्यवस्था
  87. ७४ — अनुसूची हेरफेर गर्न सक्ने
  88. ७५ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्