प्रचलित नेपाल कानुन · RULE
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली २०७६
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नियमावली २०७६ |
|---|---|
| ऐन नं. | २०७६ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ४९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- निकुञ्जको सीमाना र प्रवेश सम्बन्धी व्यवस्था
- ३ — निकुञ्जको सीमाना
- ४ — निकुञ्जभित्र प्रवेश
- ५ — निकुञ्ज प्रवेश आफ्नै दायित्वमा हुने
- ६ — बाटोको सुविधा
- ७ — दस्तुर बुझाउनु पर्ने
- ८ — प्रवेश दस्तुर नलाग्ने
- निकुञ्ज संरक्षण सम्बन्धी व्यवस्था
- ९ — निकुञ्जभित्र निषिद्ध गरिएका कार्यहरु
- १० — साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरु
- सवारी साधन र सङ्केत सम्बन्धी व्यवस्था
- ११ — निकुञ्जभित्र सवारी चलाउँदा पालना गर्नु पर्ने विषयहरु
- १२ — सवारी साधन र पर्यटक सङ्ख्यामा नियन्त्रण
- १३ — आकस्मिक आवागमनको सुविधा दिने
- १४ — बाटो मर्मत तथा विस्तार गर्न सकिने
- १५ — आवागमनमा प्रतिबन्ध लगाउन सकिने
- १६ — निकुञ्जभित्रको राजमार्ग खुला रहने
- अध्ययन अनुसन्धान, विकास निर्माण तथा पर्यापर्यटन सम्बन्धी ब्यवस्था
- १७ — अध्ययन अनुसन्धान गर्न अनुमति लिनु पर्ने
- १८ — विकास निर्माण सम्बन्धी व्यवस्था
- १९ — पर्यापर्यटनसँग सम्बन्धी व्यवस्था
- वनपैदावार सङ्कलन र ओसारपसार
- २० — वनपैदावारको प्रयोग
- २१ — निकुञ्ज क्षेत्र बाहिरका वनपैदावारको ओसारपसार सम्बन्धी व्यवस्था
- २२ — वनपैदावार हटाउन सक्ने
- २३ — अनियमित तरिकाबाट सङ्कलन गरेको वन पैदावार लिलाम बिक्री गर्ने
- जलस्रोतको उपयोग सम्बन्धी व्यवस्था
- २४ — जलस्रोतको उपयोग
- २५ — उपभोक्ता समिति मार्फत वितरण गरिने
- २६ — जलस्रोत उपयोग गरे वापत शुल्क लाग्ने
- २७ — पानी छोड्नु पर्ने
- २८ — पानी सङ्कलन केन्द्र
- २९ — अनुगमन समिति
- ३० — समितिको काम, कर्तव्य र अधिकार
- मुद्दा दायर गर्ने सम्बन्धी व्यवस्था
- ३१ — मुद्दा हेर्ने अधिकारी
- ३२ — सबुद प्रमाण पेश गर्ने
- विविध
- ३३ — राहत सम्बन्धी व्यवस्था
- ३४ — प्रकृति पथ प्रदर्शक (नेचर गाईड)
- ३५ — दुर्घटना वा मृत्यु भएमा सूचना गर्नुपर्ने
- ३६ — लगत लिन सक्ने
- ३७ — बिगो कायम गर्ने
- ३८ — चौपाया वा सडीगली जाने माल वस्तु लिलाम गर्न सकिने
- ३९ — निकुञ्जको व्यवस्थापन योजना
- ४० — अधिकार प्रत्यायोजन गर्न सकिने
- ४१ — अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
