प्रचलित नेपाल कानुन · ACT

होटेल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३

ऐनको संक्षिप्त विवरण

कानुनको नामहोटेल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३
ऐन नं.२०२३
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — होटल वा पसलको मालिकले मदिरा बेच्न र खुवाउनमा नियन्त्रण
  4. ४ — होटलमा अश्लील वा लज्जाजनक मनोरञ्जन वा नाच गान देखाउन नहुने
  5. ५ — होटल मालिकको कर्तव्य
  6. ६ — ग्राहकको मालसामान लिलाम गर्ने
  7. ७ — नाबालक र मदिराले मातेको व्यक्तिलाई मदिरा बेच्न खुवाउन नहुने
  8. ८ — खास खास होटल वा पसल र क्षेत्रमा मदिरा बेच्न र खुवाउन नहुने
  9. ९ — मदिरा खाई मातेको ग्राहकलाई प्रवेश निषेध
  10. १० — दण्ड सजाय
  11. ११ — पुनरावेदन
  12. १२ — नियम बनाउने अधिकार
  13. १३ — बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्