प्रचलित नेपाल कानुन · ACT
बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४
प्रस्तावना सार (Preamble Overview)
The Plant Quarantine and Protection Act, 2064 (2007) was enacted to regulate the import, export, and movement of plants and plant products to prevent the introduction and spread of pests. It aims to ensure national biosafety and facilitate the trade of agricultural products through effective quarantine measures.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन २०६४ |
|---|---|
| ऐन नं. | २०६४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- समिति तथा सङ्गठन सम्बन्धी व्यवस्था
- ३ — समितिको स्थापना
- ४ — समितिको बैठक
- ५ — समितिको काम, कर्तव्य र अधिकार
- ६ — राष्ट्रिय बिरुवा संरक्षण सङ्गठन तोक्न सक्ने
- प्रवेश अनुमतिपत्र, स्वस्थता प्रमाणपत्र र पुनः निकासी प्रमाणपत्र सम्बन्धी व्यवस्था
- ७ — प्रवेश अनुमतिपत्र लिनु पर्ने
- ८ — प्रवेश अनुमतिपत्र लिन निवेदन दिनु पर्ने
- ९ — प्रवेश अनुमतिपत्रको अवधि
- १० — प्रवेश अनुमतिपत्रको नवीकरण
- ११ — प्रवेश अनुमति लिनुपर्ने
- १२ — निकासी वा पुन
- १३ — कन्साइनमेण्ट लैजानको लागि अनुमति लिनु पर्ने
- निरीक्षण, परीक्षण र उपचार सम्बन्धी व्यवस्था
- १४ — निरीक्षक तोक्न सक्ने
- १५ — निरीक्षकको काम, कर्तव्य र अधिकार
- १६ — निरीक्षण, परीक्षण र उपचार दस्तुर
- शत्रुजीव नियन्त्रण सम्बन्धी व्यवस्था
- १७ — शत्रुजीव जोखिम विश्लेषण
- १८ — क्वारेन्टाइन शत्रुजीवको सूचना दिन सक्ने
- १९ — क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्र घोषणा गर्न सक्ने
- २० — क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्रमा शत्रुजीवको नियन्त्रण
- २१ — क्वारेन्टाइन शत्रुजीव प्रभावित क्षेत्रको घोषणा रद्द गर्ने
- कसूर र दण्ड सजाय
- २२ — कसूर गरेको मानिने
- २३ — दण्ड सजाय
- २४ — जफत गरी नष्ट गरिने
- २५ — खर्च व्यहोर्नु पर्ने
- विविध
- २६ — रकम जम्मा गराउन सक्ने
- २७ — मुद्दाको अनुसन्धान तथा तहकिकात र दायरी
- २८ — मुद्दा हेर्ने अधिकारी
- २९ — सरकार वादी हुने
- ३० — पुनरावेदन
- ३१ — असल नियतले गरेको कामको बचाउ
- ३२ — भन्सार सम्बन्धी कार्य
- ३३ — कार्यालय स्थापना गर्न सक्ने
- ३४ — सहयोग गर्नुपर्ने
- ३५ — नियम बनाउने अधिकार
- ३५क — कार्यविधि बनाउन सक्ने
- ३६ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
