प्रचलित नेपाल कानुन · ACT

नेपाल विश्वविद्यालय ऐन २०८१

प्रस्तावना सार (Preamble Overview)

The Nepal University Act, 2081, was enacted to establish and operate Nepal University as a public institution. Its primary goal is to provide high-quality, practical, and innovative higher education and research, thereby producing skilled and competitive human resources to contribute to the overall development of the country.

ऐनको संक्षिप्त विवरण

कानुनको नामनेपाल विश्वविद्यालय ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या६५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. विश्वविद्यालयको स्थापना
  5. ३ — विश्वविद्यालयको स्थापना
  6. ४ — विश्वविद्यालय स्वायत्त, स्वशासित र सङ्गठित संस्था हुने
  7. विश्वविद्यालयको सङ्गठन र पदाधिकारी
  8. ५ — विश्वविद्यालयको सङ्गठन
  9. ६ — विश्वविद्यालयका पदाधिकारी
  10. ७ — संरक्षक परिषद्
  11. ८ — परिषद्को बैठक
  12. ९ — विशेष बैठक सम्बन्धी व्यवस्था
  13. १० — परिषद्को काम, कर्तव्य र अधिकार
  14. ११ — प्राज्ञिक परिषद्को गठन
  15. १२ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
  16. १३ — कार्यकारी परिषद्
  17. १४ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  18. स्कूल र अनुसन्धान केन्द्र
  19. १५ — स्कूल
  20. १६ — अनुसन्धान केन्द्र
  21. विश्वविद्यालयका पदाधिकारी, अध्यापक तथा कर्मचारी
  22. १७ — कुलपति
  23. १८ — उपकुलपति
  24. १९ — उपकुलपतिको योग्यता
  25. २० — सिफारिस समिति
  26. २१ — उपकुलपतिको काम, कर्तव्य र अधिकार
  27. २२ — रजिष्ट्रार
  28. २३ — रजिष्ट्रारको योग्यता
  29. २४ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
  30. २५ — पदबाट हटाउने
  31. २६ — डीन
  32. २७ — डीनको काम, कर्तव्य र अधिकार
  33. २८ — निर्देशक
  34. २९ — निर्देशकको काम, कर्तव्य र अधिकार
  35. ३० — डीन तथा निर्देशक हटाउने
  36. ३१ — अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी सम्बन्धी व्यवस्था
  37. ३२ — प्राज्ञिक सहकार्य
  38. ३३ — पदाधिकारीको पद रिक्त हुने अवस्था
  39. विश्वविद्यालयको कोष, लेखा र लेखापरीक्षण
  40. ३४ — विश्वविद्यालयको कोष
  41. ३५ — लेखा र लेखापरीक्षण
  42. विविध
  43. ३६ — शिक्षण पद्धति तथा शैक्षिक कार्यक्रमको मूल्याङ्कन
  44. ३७ — प्रमाणपत्र र उपाधि तथा समकक्षता र स्तर निर्धारण
  45. ३८ — पदाधिकारीको सेवा सुविधा तथा पारिश्रमिक
  46. ३९ — विद्यार्थी भर्ना हुन चाहिने योग्यता
  47. ४० — निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्ति
  48. ४१ — सम्बन्धन वा स्वीकृति नदिने
  49. ४२ — काम कारबाही बदर नहुने
  50. ४३ — कार्य जिम्मेवारी तोक्न सक्ने
  51. ४४ — वार्षिक प्रतिवेदन
  52. ४५ — समिति वा कार्यदल गठन
  53. ४६ — बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार
  54. ४७ — विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
  55. ४८ — स्वार्थ बाझिएमा काम कारबाही गर्न नहुने
  56. ४९ — बाह्य मूल्याङ्कन गरिने
  57. ५० — निरीक्षण र जाँचबुझ गरी निर्देशन दिन सक्ने
  58. ५१ — विश्वविद्यालयको सम्पत्ति नेपाल सरकारको हुने
  59. ५२ — अधिकार प्रत्यायोजन
  60. ५३ — सूचना प्रविधिको प्रयोग
  61. ५४ — शिक्षण शुल्क निर्धारण गर्ने
  62. ५५ — नेपाल सरकारसँग सम्पर्क
  63. ५६ — ऐन कार्यान्वयन मापन
  64. ५७ — नियम बनाउने अधिकार
  65. ५८ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्