प्रचलित नेपाल कानुन · ACT

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६८

प्रस्तावना सार (Preamble Overview)

The Karnali Academy of Health Sciences Act was enacted to establish and operate an academy dedicated to providing accessible health services in underdeveloped regions, conducting high-level research in health sciences, and producing skilled human resources to ensure quality healthcare for the general public.

ऐनको संक्षिप्त विवरण

कानुनको नामकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०६८
ऐन नं.२०६८
प्रकारACT
कुल दफा तथा खण्ड संख्या५३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. प्रतिष्ठानको स्थापना, स्वरुप तथा काम, कर्तव्य र अधिकार
  4. ३ — प्रतिष्ठानको स्थापना
  5. ४ — प्रतिष्ठान स्वशासित संस्था हुने
  6. ५ — प्रतिष्ठानको स्वरुप
  7. ६ — प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
  8. सभाको गठन तथा काम, कर्तव्य र अधिकार
  9. ७ — सभाको गठन
  10. ८ — सभाको काम, कर्तव्य र अधिकार
  11. प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  12. ९ — प्राज्ञिक परिषद्को गठन
  13. १० — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
  14. कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  15. ११ — कार्यकारी परिषद्को गठन
  16. १२ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  17. छनौट समितिको गठन तथा काम, कर्तव्य र अधिकार
  18. १३ — छनौट समितिको गठन
  19. विद्या परिषद्, शैक्षिक संस्था, अस्पताल तथा अन्य निकाय
  20. १४ — विद्या परिषद्, सङ्काय तथा अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था
  21. १५ — शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन
  22. १६ — अस्पतालको स्थापना र सञ्चालन
  23. १७ — अस्पताल व्यवस्थापन समिति
  24. प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारी
  25. १८ — कुलपति
  26. १९ — सहकुलपति
  27. २० — उपकुलपति
  28. २१ — शिक्षाध्यक्ष
  29. २२ — रजिष्ट्रार
  30. २३ — डीन
  31. २४ — निर्देशक
  32. २५ — अन्य पदाधिकारी
  33. २६ — पदबाट हटाउन सक्ने
  34. २७ — प्रतिष्ठानका शिक्षक तथा कर्मचारी
  35. प्रतिष्ठानको कोष, लेखा तथा लेखापरीक्षण
  36. २८ — प्रतिष्ठानको कोष
  37. २९ — लेखा र लेखापरीक्षण
  38. विविध
  39. ३० — सम्बन्धन दिन नसक्ने
  40. ३१ — राष्ट्रिय शिक्षा तथा स्वास्थ्य नीति अनुरुप काम गर्नु पर्ने
  41. ३२ — आरक्षण सम्बन्धी व्यवस्था
  42. ३३ — विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्ने
  43. ३४ — छात्रवृत्ति उपलब्ध गराउनु पर्ने
  44. ३५ — तोकेको स्थानमा काम गर्नु पर्ने
  45. ३६ — वार्षिक प्रतिवेदन
  46. ३७ — अधिकार प्रत्यायोजन
  47. ३८ — काम कारबाही बदर नहुने
  48. ३९ — निर्देशन दिन सक्ने
  49. ४० — नेपाल सरकारसँग सम्पर्क
  50. ४१ — शपथ लिनु पर्ने
  51. ४२ — कर्मचारी प्रतिष्ठानमा रहन सक्ने
  52. ४३ — नियम बनाउने अधिकार
  53. ४४ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्