प्रचलित नेपाल कानुन · ACT

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९

ऐनको संक्षिप्त विवरण

कानुनको नामवी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९
ऐन नं.२०४९
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, उद्देश्य तथा काम, कर्तव्य र अधिकार
  4. ३ — वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना
  5. ४ — प्रतिष्ठान स्वशासित संस्था हुने
  6. ५ — प्रतिष्ठानको उद्देश्य
  7. ६ — प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
  8. सञ्चालक परिषद् र कार्यकारिणी समितिको गठन तथा काम, कर्तव्य र अधिकार
  9. ७ — सञ्चालक परिषद्को गठन
  10. ८ — परिषद्को बैठक र निर्णय
  11. ९ — परिषद्को काम, कर्तव्य र अधिकार
  12. १० — कार्यकारिणी समितिको गठन तथा काम, कर्तव्य र अधिकार
  13. प्रतिष्ठानका पदाधिकारी, शिक्षक तथा कर्मचारीको सेवा, शर्त सम्बन्धी व्यवस्था
  14. ११ — कुलपति
  15. ११क — सहकुलपति
  16. ११ख — उपकुलपतिको नियुक्ति
  17. ११ग — शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकको नियुक्ति
  18. ११घ — पदबाट हटाउन सकिने
  19. १२ — प्रतिष्ठानको शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, सेवाको शर्त तथा पारिश्रमिक सम्बन्धी व्यवस्था
  20. १३
  21. प्रतिष्ठानको कोष, लेखा तथा लेखापरीक्षण
  22. १४ — प्रतिष्ठानको कोष
  23. १५ — लेखा र लेखापरीक्षण
  24. विविध
  25. १६ — प्रतिष्ठानबाट प्रदान गरिने प्रमाणपत्रहरू
  26. १७ — प्रतिष्ठानबाट प्रदान गरिने प्रमाणपत्रहरूको मान्यता
  27. १८ — वार्षिक प्रतिवेदन
  28. १९ — अधिकार प्रत्यायोजन
  29. २० — नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य र शिक्षा नीति अनुरूप कार्य गर्ने
  30. २०क — नेपाल सरकारले आवश्यक निर्देशन दिन सक्ने
  31. २१ — प्रतिष्ठानलाई छुट र सुविधा
  32. २२ — सम्पर्क मन्त्रालय
  33. २३ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्