प्रचलित नेपाल कानुन · RULE

औद्योगिक व्यवसाय नियमावली २०७८

ऐनको संक्षिप्त विवरण

कानुनको नामऔद्योगिक व्यवसाय नियमावली २०७८
ऐन नं.२०७८
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या६१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. उद्योग दर्ता
  4. ३ — निवेदन दिनु पर्ने
  5. ४ — उद्योग दर्ता प्रमाणपत्र दिनु पर्ने
  6. ५ — उजुरी गर्न सक्ने
  7. ६ — अनुमतिको लागि निवेदन दिनुपर्ने
  8. ७ — अवधि थपको लागि निवेदन दिन सकिने
  9. ८ — उद्योग स्थानान्तरण गर्न स्वीकृति लिनु पर्ने
  10. ८क — स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्ने
  11. ९ — पूँजी वृद्घि, क्षमता वृद्घि वा उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनुपर्ने
  12. १० — विवरण उपलब्ध गराउनु पर्ने
  13. ११ — उद्योग बन्द गरेको जानकारी दिनुपर्ने
  14. १२ — दर्ता खारेज गर्ने
  15. १३ — अभिलेख माग गर्दा निवेदन दिनुपर्ने
  16. १४ — सहकारी संस्थाले उद्योग दर्ता गर्न सक्ने
  17. १५ — वर्गीकरण अद्यावधिक गर्न निवेदन दिनुपर्ने
  18. .
  19. १५क — स्टार्टअप उद्यम दर्ता तथा सञ्चालन
  20. १५ख — स्टार्टअप उद्यमको दर्ता खारेज
  21. १५ग — स्टार्टअप उद्यमको रूपमा कायम नरहने
  22. १५घ — स्टार्टअप उद्यम प्रवर्धन गर्ने वा गराउने
  23. उद्योगलाई प्रदान गरिने प्रोत्साहन, छुट, सुविधा वा सहुलियत
  24. १६ — छुट, सुविधा वा सहुलियत
  25. १७ — महिला उद्यमीको लागि थप सुविधा
  26. १८ — थप सुविधा तथा सहुलियत उपलब्ध गराउने
  27. १९ — डिमाण्ड चार्ज छुट
  28. २० — आयात अनुमति प्रदान गर्न सक्ने
  29. २१ — समन्वय र सहजीकरण गर्न सक्ने
  30. २२ — लिजमा जग्गा उपलब्ध गराउने
  31. २३ — हदबन्दी छुटमा प्राप्त जग्गाको अनुगमन
  32. २४ — प्रोत्साहन, छुट, सुविधा वा सहुलियत प्रदान गर्ने प्रक्रिया
  33. २५ — औद्योगिक सुरक्षा प्रदान गर्ने
  34. एकल बिन्दु सेवा केन्द्र
  35. २६ — एकल बिन्दु सेवा केन्द्र
  36. २७ — एकल बिन्दु सेवा केन्द्रमा रहने जनशक्ति
  37. २८ — एकल बिन्दु सेवा केन्द्रको कार्य सञ्चालन प्रक्रिया
  38. २९ — वेबसाइट तथा पोर्टलको स्थापना र सञ्चालन
  39. ३० — निर्णयमा चित्त नबुझेमा निवेदन दिन सकिने
  40. ३१ — निर्देशन पालना गर्नु पर्ने
  41. रूग्ण उद्योग
  42. ३२ — रूग्ण उद्योगको रूपमा घोषणा गर्न सक्ने
  43. ३३ — रूग्ण उद्योग घोषणा गर्ने प्रक्रिया
  44. ३४ — रूग्ण उद्योगले पाउने सुविधा, सहुलियत तथा छुट
  45. ३५ — रूग्ण उद्योगको वर्गीकरण
  46. ३६ — रूग्ण उद्योग सुझाव समितिको गठन
  47. ३७ — रूग्ण उद्योग सुझाव समितिको काम, कर्तव्य र अधिकार
  48. नेपाल व्यवसाय मञ्च
  49. ३८ — नेपाल व्यवसाय मञ्चको गठन
  50. ३९ — नेपाल व्यवसाय मञ्चको काम, कर्तव्य र अधिकार
  51. करार गरी गरिने उत्पादन
  52. ४० — करार गरी उत्पादन गर्न सक्ने
  53. औद्योगिक तथा लगानी प्रवर्धन कोषको सञ्चालन तथा व्यवस्थापन
  54. ४१ — कोषको सञ्चालन
  55. ४२ — कोषको लेखा परीक्षण
  56. विविध
  57. ४३ — व्यावसायिक सामाजिक जिम्मेवारी
  58. ४४ — क्षतिपूर्ति सम्बन्धी
  59. ४५ — विद्युतीय माध्यमको प्रयोग
  60. ४६ — स्वचालित स्वीकृति प्रक्रिया
  61. ४७ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्