प्रचलित नेपाल कानुन · RULE

प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली २०७४

ऐनको संक्षिप्त विवरण

कानुनको नामप्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली २०७४
ऐन नं.२०७४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या६३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. निर्वाचन कार्यक्रमको सूचना
  4. ३ — निर्वाचन कार्यक्रम निर्धारण
  5. ४ — निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नु पर्ने
  6. निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
  7. ५ — मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
  8. ६ — निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
  9. ७ — मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
  10. पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा उम्मेदवारको मनोनयन
  11. ८ — मनोनयनपत्र दर्ता गराउन सक्ने
  12. ९ — मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने कागजात
  13. १० — उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने
  14. ११ — मनोनयनपत्रको जाँच गर्ने
  15. १२ — निर्विरोध निर्वाचित भएको घोषणा
  16. समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि निर्वाचन अधिकृतको नियुक्ति र उम्मेदवारको मनोनयन
  17. १३ — निर्वाचन अधिकृत सम्बन्धी विशेष व्यवस्था
  18. १४ — उम्मेदवारको बन्दसूची पेश गर्ने
  19. १५ — उम्मेदवारले नाम फिर्ता लिन सक्ने
  20. १६ — दाबी विरोध तथा उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन
  21. १७ — समानुपातिक निर्वाचनको लागि मनोनयनपत्र कायम हुने
  22. निर्वाचन चिन्ह
  23. १८ — निर्वाचन चिन्ह निर्धारण गर्ने
  24. १९ — दल तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने
  25. मतदान केन्द्र, मतपत्र र मतपेटिका
  26. २० — मतदान केन्द्र तोक्ने
  27. २१ — अस्थायी मतदाताको लागि मतदान केन्द्र सम्बन्धी व्यवस्था
  28. २२ — मतदान केन्द्रको क्षेत्र तोक्ने
  29. २३ — मतदान केन्द्रमा प्रवेश निषेध गर्न सकिने
  30. २४ — मतपत्र
  31. २५ — मतपत्र रुजु गर्ने
  32. २६ — मतपेटिका
  33. २७ — मतपेटिका बिग्रिएमा वा नासिएमा
  34. मतदान
  35. २८ — मतपत्र दिने
  36. २९ — मतदान गर्ने तरीका
  37. ३० — विद्युतीय उपकरणको प्रयोग
  38. ३१ — मतपेटिका बन्द गर्ने
  39. ३२ — मतपत्रको फाँटवारी राख्ने
  40. ३३ — बाँकी मतपत्र र कागजात सिलबन्द गर्ने
  41. ३४ — मतपेटिका र निर्वाचन सम्बन्धी कागजात बुझाउने
  42. मतगणना र निर्वाचन परिणाम
  43. ३५ — निर्धारित समयमा मतगणना प्रारम्भ गर्ने
  44. ३६ — मतपेटिका जाँच गर्ने
  45. ३७ — मतगणना
  46. ३८ — पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिमको निर्वाचनको मतगणना
  47. ३९ — समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मत गणना
  48. ४० — समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन तर्फ सीटको बाँडफाँट
  49. ४१ — उम्मेदवार छनौट गर्ने
  50. ४२ — प्रतिवेदन दिनु पर्ने
  51. उम्मेदवार वा दलको प्रतिनिधि
  52. ४३ — निर्वाचन प्रतिनिधि
  53. ४४ — मतदान प्रतिनिधि
  54. ४५ — मतगणना प्रतिनिधि
  55. विविध
  56. ४६ — उम्मेदवारको मृत्यु भएमा
  57. ४७ — सदस्यको मृत्यु भएमा अर्को सदस्य मनोनयन गर्ने
  58. ४८ — निविदा मतपत्र दिने कार्यविधि
  59. ४९ — अयोग्यता सम्बन्धी उजूरी
  60. ५० — निर्वाचन खर्चको विवरण
  61. ५१ — मुचुल्काको ढाँचा
  62. ५२ — अनुसूचीमा हेरफेर गर्न सक्ने
  63. ५३ — खारेजी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्