प्रचलित नेपाल कानुन · ACT

सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन ऐन २०५०

ऐनको संक्षिप्त विवरण

कानुनको नामसार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन ऐन २०५०
ऐन नं.२०५०
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — सङ्क्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — सरकारी लगानी व्यवस्थापन समितिको गठन
  4. ४ — समितिको काम, कर्तव्य र अधिकार
  5. ५ — समितिको बैठक र निर्णय
  6. ५क — कार्यान्वयन समिति
  7. ५ख — कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार
  8. ५ग — सरकारी लगानी व्यवस्थापन इकाई
  9. ५घ — व्यवस्थापन करार र भाडामा निजी क्षेत्रको सहभागिता
  10. ६ — सरकारी लगानी व्यवस्थापन गर्नको लागि सूचना प्रकाशन गर्नु पर्ने
  11. ७ — प्रतिष्ठानको मूल्याङ्कन प्रक्रिया
  12. ८ — सरकारी लगानी व्यवस्थापनको प्रक्रिया निर्धारण गर्ने
  13. ९ — सरकारी लगानी व्यवस्थापन सम्बन्धी प्रस्ताव
  14. १० — प्रस्तावको मूल्याङ्कन
  15. ११ — सरकारी लगानी व्यवस्थापन गर्दा सम्झौता गर्नु पर्ने
  16. १२ — उपसमितिहरू गठन गर्न सक्ने
  17. १३ — विवादको समाधान
  18. १४ — कर्मचारी सम्बन्धी व्यवस्था
  19. १५ — सुविधा तथा दस्तुर
  20. १६ — प्रतिष्ठान खारेज गर्न सक्ने
  21. १७ — नेपाल सरकारले आदेश वा निर्देशन दिन सक्ने
  22. १८ — सजाय
  23. १९ — अधिकार प्रत्यायोजन
  24. २० — नियम बनाउने अधिकार
  25. २०क — कार्यविधि, निर्देशिका वा मापदण्ड बनाउन सक्ने
  26. २१ — बाधा अडकाउ फुकाउने अधिकार
  27. २२ — यसै ऐन बमोजिम हुने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्