प्रचलित नेपाल कानुन · ACT

मतदाता नामावली ऐन २०७३

प्रस्तावना सार (Preamble Overview)

The Electoral Roll Act, 2073 was enacted to amend and consolidate laws relating to the collection and updating of voter lists for elections conducted in accordance with the Constitution of Nepal and federal laws, ensuring the systematic management of voter registration.

ऐनको संक्षिप्त विवरण

कानुनको नाममतदाता नामावली ऐन २०७३
ऐन नं.२०७३
प्रकारACT
कुल दफा तथा खण्ड संख्या५०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. मतदाता तथा मतदाता नामावली
  4. ३ — मतदाता
  5. ४ — मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने
  6. ५ — नाम दर्ता अधिकारी
  7. ६ — मतदाताको रुपमा नाम दर्ता
  8. ७ — स्थायी बसोबास गरेको मानिने
  9. ८ — स्थायी बसोबास गरेको नमानिने
  10. ९ — अन्य स्थानको मतदाताको नाम दर्ता गर्न सकिने
  11. १० — दोहोरो नाम दर्ता गर्न नहुने
  12. ११ — नाम दर्ता गर्न थप प्रमाण माग गर्न सक्ने
  13. १२ — नाम दर्ता गर्ने र विवरण उपलब्ध गराउने कर्तव्य
  14. १३ — मतदाता नामावली प्रकाशन
  15. १४ — सच्याउन दरखास्त दिने
  16. १५ — उजुरी दिन सक्ने
  17. १६ — दोहोरो नाम हटाउन निवेदन दिनु पर्ने
  18. १७ — दोहोरो नाम हटाउने
  19. १८ — मतदाता नामावलीबाट नाम हटाउने
  20. १९ — मतदाता नामावली पेश गर्ने
  21. २० — अन्तिम नामावली प्रकाशन
  22. २१ — अन्तिम नामावलीमा हेरफेर वा थपघट गर्न नहुने
  23. २२ — विवरण उपलब्ध गराउन सक्ने
  24. २३ — मतदाताले मतदान गर्न सक्ने
  25. २४ — मतदाता नामावली वेबसाईटमा राख्ने
  26. २५ — विवरण उपलब्ध गराउनु पर्ने
  27. २६ — मतदाता नामावली रद्द हुने
  28. २७ — मतदाता परिचयपत्र उपलब्ध गराउने
  29. २८ — छुट्टै प्रकृया निर्धारण गर्न सक्ने
  30. २९ — अदालतमा प्रश्न उठाउन नसकिने
  31. अस्थायी मतदाता नामावली सम्बन्धी व्यवस्था
  32. ३० — अस्थायी मतदाता नामावली तयार गर्ने
  33. कसूर र सजाय
  34. ३१ — कसूर
  35. ३२ — सजाय
  36. ३३ — अनुसन्धान अधिकृत
  37. ३४ — सरकार वादी हुने
  38. ३५ — मुद्दाको दायरी
  39. ३६ — अन्य प्रचलित कानून बमोजिम सजाय गर्न बाधा नपर्ने
  40. विविध
  41. ३७ — अन्य प्रयोजनका लागि प्रमाणमा नलाग्ने
  42. ३८ — क्षतिपूर्ति दाबी गर्न सक्ने
  43. ३९ — मतदाता प्रमाणित गरिदिने
  44. ४० — सहयोग समिति
  45. ४१ — सहयोग लिन सक्ने
  46. ४२ — अधिकार प्रत्यायोजन
  47. ४३ — नियम बनाउने अधिकार
  48. ४४ — निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
  49. ४५ — आदेश जारी गर्न सक्ने
  50. ४६ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्