प्रचलित नेपाल कानुन · RULE

सैनिक सेवा नियमावली २०६९

ऐनको संक्षिप्त विवरण

कानुनको नामसैनिक सेवा नियमावली २०६९
ऐन नं.२०६९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१२६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. सैनिक सेवाको गठन, पदपूर्ति तथा नियुक्ति सम्बन्धी व्यवस्था
  4. ३ — नेपाली सेनामा रहने सेवा र समूह
  5. ४ — नेपाली सेनामा रहने पदहरुको वर्गीकरण
  6. ५ — पदपूर्तिको तरिका
  7. ६ — पदपूर्तिको माग गर्ने व्यवस्था
  8. ७ — नेपाली सेनाको साधारण सेवाका विभिन्न पदमा नियुक्ति हुनका लागि आवश्यक योग्यता
  9. ८ — पदपूर्ति समिति
  10. ९ — पदपूर्ति समितिको काम, कर्तव्य र अधिकार
  11. १० — परीक्षाको किसिम
  12. ११ — परीक्षाको पाठ्यक्रम
  13. १२ — कार्यतालिका
  14. १३ — विज्ञापन गर्नु पर्ने
  15. १४ — दरखास्त दिने
  16. १५ — परीक्षा केन्द्र
  17. १६ — विज्ञापन वा परीक्षा रद्द गर्न सक्ने
  18. १७ — प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता
  19. १८ — दक्ष वा विशेषज्ञको सहयोग लिन सक्ने
  20. १९ — योग्यताक्रमको सूची तयार गर्ने
  21. २० — सफल उम्मेदवारको सूची प्रकाशन
  22. २१ — चालचलन बुझ्ने
  23. २२ — योग्यताक्रम अनुसार सिफारिस गर्ने
  24. २३ — नियुक्ति गर्ने अधिकारी
  25. २४ — झण्डा र दर्ज्यानी चिन्ह
  26. २५ — नियुक्ति वदर हुन सक्ने
  27. २६ — परीक्षणकाल
  28. २७ — आयुक्त पद सम्बन्धी व्यवस्था
  29. २८ — प्रतिवेदन पेश गर्ने
  30. सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था
  31. २९ — सरुवा सम्बन्धी व्यवस्था
  32. ३० — कायम मुकायम र निमित्त सम्बन्धी व्यवस्था
  33. ३१ — बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधि
  34. ३२ — बढुवाको आधार
  35. ३३ — बढुवा समिति
  36. ३४ — बढुवा गर्ने अधिकारी
  37. ३५ — प्रशासनिक काम गर्ने
  38. ३६ — बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
  39. ३७ — स्वास्थ्य वर्गीकरण आवश्यक नपर्ने
  40. ३८ — बढुवाको प्रतिशत छुट्याउने
  41. ३९ — कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्था
  42. ४० — स्थानीय बढुवा
  43. ४१ — कार्यवाहक बढुवा
  44. ४२ — मानार्थ बढुवा
  45. ४३ — बढुवा सम्बन्धी विशेष व्यवस्था
  46. ४४ — निवेदन दिन सक्ने
  47. तालिम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था
  48. ४५ — तालिम तथा प्रशिक्षणको व्यवस्था
  49. ४६ — वैदेशिक तालिम र सेमिनार
  50. ४७ — आधार तालिम वा मेडिकल बोर्डबाट अयोग्य (अनफिट) भएमा सेवाबाट हटाउन सकिने
  51. ४८ — शान्ति सेना कन्टिन्जेण्टमा खटाउने
  52. ४९ — स्टाफ अफिसर्स/सैनिक पर्यवेक्षक अधिकृत खटाउने सम्बन्धी
  53. ५० — सैनिक सल्लाहकार/फ्लोटिङ एप्वाईन्टमेन्ट सम्बन्धी
  54. ५१ — अनुगमन तथा मूल्याङ्कन गर्ने
  55. कार्यालय समय र बिदा सम्बन्धी व्यवस्था
  56. ५२ — सैनिक व्यक्ति सदैव कर्तव्यमा रहेको मानिने
  57. ५३ — बिदाका किसिम
  58. ५४ — भैपरी आउने र पर्व बिदा
  59. ५५ — घर बिदा
  60. ५६ — बिरामी बिदा
  61. ५७ — विशेष बिरामी बिदा
  62. ५८ — प्रसूति र प्रसूति स्याहार बिदा
  63. ५९ — किरिया बिदा
  64. ६० — अध्ययन बिदा र तालिम
  65. ६१ — सट्टा बिदा
  66. ६२ — बिदा माग गर्ने विधि
  67. ६३ — बिदा दिने अधिकारी
  68. ६४ — तालिम अवधिमा बिदा बस्ने
  69. ६५ — बिदा परिणत नहुने
  70. ६६ — सार्वजनिक बिदा गाभिने
  71. ६७ — बिदा पछि हाजिर हुनु पर्ने
  72. ६८ — झुट्टा कारण देखाएमा कारबाही हुने
  73. ६९ — अभिलेख राख्ने
  74. तलब, भत्ता, चाडपर्व खर्च र दैनिक तथा भ्रमण भत्ता
  75. ७० — तलब भत्ता
  76. ७१ — पकाएको तलब भत्ता पाउने
  77. ७२ — चाडपर्व खर्च सम्बन्धी ब्यवस्था
  78. ७३ — सञ्चय कोष
  79. ७४ — स्थानीय भत्ता
  80. ७४क — जोखिम भत्ता
  81. ७५ — दैनिक तथा भ्रमण भत्ता
  82. ७६ — अन्य सुविधा
  83. अवकाश, उपदान, निवृत्तभरण, उपचार खर्च र बीमा
  84. ७७ — अनिवार्य अवकाश
  85. ७८ — स्वेच्छिक अवकाश
  86. ७८क — कम्तीमा पाँच वर्ष सेवा गर्नु पर्ने
  87. ७९ — उपदान
  88. ८० — निवृत्तभरण
  89. ८१ — निवृत्तभरणमा वृद्धि
  90. ८२ — भगौडाको निवृत्तभरण
  91. ८३ — पारिवारिक निवृत्तभरण र उपदान
  92. ८४ — निवृत्तभरण वा उपदान नपाउने अवस्था
  93. ८५ — अशक्त वृत्ति
  94. ८६ — सन्ततिवृत्ति र शैक्षिकवृत्ति
  95. ८७ — बेपत्ता भएको सैनिक व्यक्तिको निवृत्तभरण र उपदान
  96. ८७क — समान सुविधा उपलब्ध हुने
  97. ८७ख — विशेष व्यवस्था
  98. ८८ — निवृत्तभरण सम्बन्धी कार्यविधि
  99. ८९ — सेवा अवधिको गणना
  100. ९० — औषधि उपचार
  101. ९१ — थप आर्थिक सहायता
  102. ९२ — तलबको उल्लेख
  103. ९३ — बीमा सम्बन्धी व्यवस्था
  104. पोशाक तथा अन्य सामान र राशन सुविधा सम्बन्धी व्यवस्था
  105. ९४ — पोशाक तथा अन्य सामान
  106. ९५ — राशन सुविधा
  107. विविध
  108. ९६ — सैनिक प्रहरीको योग्यता र पदपूर्ति
  109. ९७ — सेवा परिवर्तन सम्बन्धी व्यवस्था
  110. ९८ — बरबुझारथ गर्नु पर्ने
  111. ९९ — विभागीय प्रमुखहरुको समिति (प्रिन्सिपल स्टाफ अफिसर्स कमिटी) गठन गर्न सक्ने
  112. १०० — उजुरीको सुनुवाई गर्ने तरिका
  113. १०१ — निर्देशन दिनसक्ने
  114. १०२ — निर्णय वा आदेश प्रकाशन गर्न सक्ने
  115. १०३ — वैयक्तिक विवरण फाराम भर्नु पर्ने
  116. १०४ — सम्पत्ति विवरण पेश गर्ने
  117. १०४क — दान, उपहार, चन्दा आदि लिन नहुने
  118. १०४ख — आचरण सम्बन्धी व्यवस्था लागू गर्ने
  119. १०५ — नीतिगत व्यवस्था
  120. १०६ — अभिलेख राख्ने
  121. १०७ — मेडिकल बोर्ड
  122. १०८ — व्यक्तिगत विवरण
  123. १०९ — निर्देशिका र कार्यविधि बनाउन सक्ने
  124. ११० — यसै नियम बमोजिम हुने
  125. १११ — अनुसूचीमा हेरफेर वा थपघट गर्ने
  126. ११२ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्