प्रचलित नेपाल कानुन · ACT

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४

प्रस्तावना सार (Preamble Overview)

This act provides the legal framework and procedures for conducting elections for the members of the House of Representatives in Nepal, outlining the requirements for candidacy, the election process, and the administrative responsibilities of the Election Commission as mandated by the Constitution.

ऐनको संक्षिप्त विवरण

कानुनको नामप्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४
ऐन नं.२०७४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या९०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. निर्वाचन प्रणाली
  4. ३ — निर्वाचन प्रणाली
  5. ४ — पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली
  6. ५ — समानुपातिक निर्वाचन प्रणाली
  7. निर्वाचनको सूचना
  8. ६ — निर्वाचनको मिति तोक्ने
  9. ७ — निर्वाचन कार्यक्रमको सूचना
  10. मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र अन्य कर्मचारी
  11. ८ — निर्वाचन अधिकृतको नियुक्ति
  12. ९ — मुख्य निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
  13. १० — निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
  14. ११ — मतदान अधिकृतको नियुक्ति
  15. उम्मेदवार तथा मनोनयनपत्र
  16. १२ — उम्मेदवारको योग्यता
  17. १३ — उम्मेदवारको अयोग्यता
  18. १४ — दोहोरो उम्मेदवार हुन नपाउने
  19. १५ — उम्मेदवारको अयोग्यता सम्बन्धी निर्णय गर्ने
  20. १६ — पद मुक्त हुने
  21. १७ — उम्मेदवारको उमेरको गणना
  22. १८ — उम्मेदवारको मनोनयन
  23. १९ — मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकारी सम्बन्धी व्यवस्था
  24. २० — मनोनयनपत्रको दर्ता
  25. २१ — दाबी विरोध गर्न सक्ने
  26. २२ — मनोनयनपत्रको जाँच
  27. २३ — मनोनयनपत्र बदर हुने अवस्था
  28. २४ — उम्मेदवारको नामावली
  29. २५ — नाम फिर्ता लिने
  30. २६ — उम्मेदवारको अन्तिम नामावली
  31. २७ — निर्विरोध निर्वाचित
  32. २८ — उम्मेदवारको बन्दसूची तयार गर्ने
  33. २९ — उम्मेदवारको बन्दसूची उपर दाबी विरोधको मौका दिने
  34. ३० — उम्मेदवारको बन्दसूची मान्य हुने अवधि
  35. ३१ — निर्वाचन चिह्न
  36. ३२ — उम्मेदवारको मृत्यु भएमा
  37. ३३ — उम्मेदवारको परिचयपत्र
  38. मतदान केन्द्र, मतपत्र र मतपेटिका
  39. ३४ — मतदान केन्द्र
  40. ३५ — मतपत्र
  41. ३६ — मतपेटिका
  42. मतदान
  43. ३७ — मतदानको समय
  44. ३८ — मतदान
  45. ३९ — मतदानको प्रक्रिया
  46. ४० — नाम ढाँटी मतदान गर्न आएमा विरोध गर्ने
  47. ४१ — मतदान केन्द्रमा प्रवेश
  48. ४२ — अशक्त मतदाता
  49. ४३ — निरीक्षण गर्न सक्ने
  50. ४४ — मतपेटिका नोक्सान भएमा वा तोडफोड गरिएमा
  51. ४५ — विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने
  52. ४६ — मतदान केन्द्रको अनधिकृत कब्जा
  53. ४७ — मतपेटिका बन्द गर्ने
  54. ४८ — मतपेटिका निर्वाचन अधिकृतलाई हस्तान्तरण गर्ने
  55. मतगणना र निर्वाचन परिणाम
  56. ४९ — निर्वाचन अधिकृतले मतगणना गर्नु, गराउनु पर्ने
  57. ५० — मतगणनाको सूचना
  58. ५१ — मतगणना
  59. ५२ — मतगणना गर्ने स्थानमा प्रवेश
  60. ५३ — मतगणना लगातार गर्ने
  61. ५४ — मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान भएमा
  62. ५५ — मतगणना स्थलको अनधिकृत कब्जा
  63. ५६ — मतपत्र बदर हुने अवस्था
  64. ५७ — दोहोर्‍याई मतगणना
  65. ५८ — पहिलो हुने निर्वाचित हुने निर्वाचन परिणामको प्रकाशन
  66. ५९ — मत बराबर भएमा गोला हाली निर्णय गर्ने
  67. ६० — समानुपातिक निर्वाचनको परिणामको घोषणा
  68. ६१ — निर्वाचित मिति
  69. ६२ — निर्वाचन परिणाम पेश गर्ने
  70. उम्मेदवार तथा दलको प्रतिनिधि
  71. ६३ — निर्वाचन प्रतिनिधि
  72. ६४ — निर्वाचन प्रतिनिधिको कर्तव्य
  73. ६५ — मतदान प्रतिनिधि र मतगणना प्रतिनिधि
  74. ६६ — मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिको कर्तव्य
  75. ६७ — उम्मेदवार वा कुनै प्रतिनिधि अनुपस्थित रहेमा
  76. विविध
  77. ६८ — उपनिर्वाचन
  78. ६९ — निविदा मतपत्र सम्बन्धी व्यवस्था
  79. ७० — धरौटी राख्नु पर्ने
  80. ७१ — धरौटी जफत हुने
  81. ७२ — निर्वाचन प्रचार प्रसार खर्च
  82. ७३ — निर्वाचन सम्बन्धी कागजातको गोप्यता
  83. ७४ — गोप्यता भङ्ग गर्न नहुने
  84. ७५ — सदस्यको शपथ
  85. ७६ — आदेश जारी गर्ने र निर्देशन दिने
  86. ७७ — मद्दत लिन सकिने
  87. ७८ — कारबाही गर्न सक्ने
  88. ७९ — नियम बनाउने अधिकार
  89. ८० — निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने
  90. ८१ — खारेजी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्