प्रचलित नेपाल कानुन · RULE

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६

ऐनको संक्षिप्त विवरण

कानुनको नामविपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६
ऐन नं.२०७६
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — कार्यकारी समितिको काम, कर्तव्य र अधिकार
  4. ४ — विशेषज्ञ समिति सम्बन्धी व्यवस्था
  5. ५ — प्राधिकरणको काम, कर्तव्य र अधिकार
  6. ५क — कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार
  7. ५ख — कार्यकारी प्रमुखको सुविधा
  8. ५ग — कार्यकारी प्रमुखको जिम्मेवारी दिन सक्ने
  9. ६ — जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालय तथा बैठक
  10. ७ — जिल्ला विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
  11. ८ — स्थानीय विपद् व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
  12. ९ — सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानको दायित्व
  13. १० — कोषको सञ्चालन
  14. १०क — कोषको रकम माग गर्न सक्ने
  15. १०ख — अनुगमन गर्ने
  16. १०ग — प्रतिवेदन पठाउने
  17. १०घ — रकम स्थानान्तरणसम्बन्धी विशेष व्यवस्था
  18. ११ — जिल्ला विपद् व्यवस्थापन कोष
  19. १२ — सम्पत्ति प्राप्त गर्ने
  20. १२क — विपद्बाट मृत्यु भएका व्यक्तिको शवको भण्डारण गर्ने
  21. १३ — विपद्मा परी हराएका वा नष्ट भएका कागजातको प्रमाणीकरण गर्ने तथा प्रतिलिपि उपलब्ध गराउने
  22. १४ — सम्मान तथा पुरस्कार दिन सकिने
  23. १५ — मन्त्रालयसँग समन्वय गर्ने
  24. १५क — साझेदारीमा अनुदान उपलब्ध गराउन सकिने
  25. १६ — वार्षिक प्रतिवेदन
  26. १७ — अनुसूची हेरफेर गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्