प्रचलित नेपाल कानुन · RULE

कञ्‍चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०६४

ऐनको संक्षिप्त विवरण

कानुनको नामकञ्‍चनजङ्गा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०६४
ऐन नं.२०६४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या७३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. संरक्षण क्षेत्रको सीमाना र कार्यालय स्थापना
  4. ३ — संरक्षण क्षेत्रको सीमाना
  5. ४ — कार्यालयको स्थापना
  6. ५ — संरक्षण क्षेत्रको इलाका विभाजन र इलाका कार्यालय
  7. संरक्षण क्षेत्रको व्यवस्थापन योजना तथा कार्ययोजनाको तर्जुमा र स्वीकृति
  8. ६ — व्यवस्थापन योजना तर्जुमा र स्वीकृति
  9. ७ — व्यवस्थापन योजनामा संशोधन
  10. ८ — व्यवस्थापन योजनाको पुन
  11. ९ — कार्ययोजना तर्जुमा र स्वीकृत गर्ने
  12. परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  13. १० — संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को गठन
  14. ११ — परिषद्को काम, कर्तव्य र अधिकार
  15. १२ — परिषद्को बैठक
  16. उपभोक्ता समूह र समितिको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था
  17. १३ — उपभोक्ता समूहको गठन
  18. १४ — उपभोक्ता समूहको काम, कर्तव्य र अधिकार
  19. १५ — उपभोक्ता समितिको गठन
  20. १६ — समितिको काम, कर्तव्य र अधिकार
  21. १७ — समितिको बैठक तथा कार्यविधि
  22. १८ — समितिको दर्तासम्बन्धी व्यवस्था
  23. १९ — उप-समिति गठन गर्न सक्ने
  24. २० — समितिको विघटन
  25. २१ — समितिको कोष
  26. २२ — समितिको खर्च
  27. २३ — समितिको लेखापरीक्षण
  28. परिषद्को आर्थिक व्यवस्था
  29. २४ — शुल्क वा दस्तुर लगाउन सक्ने
  30. २५ — परिषद्को कोष
  31. २६ — परिषद्को कोष र खाताको सञ्चालन
  32. २७ — परिषद्को खर्च
  33. २८ — परिषद्को लेखापरीक्षण
  34. २९ — समितिलाई रकम उपलब्ध गराइने
  35. संरक्षण क्षेत्रभित्रका निषेधित कार्य
  36. ३० — संरक्षण क्षेत्रभित्र निषेधित कार्य
  37. ३१ — काम कारबाही निषेध गर्न सक्ने
  38. ३२ — लिखित स्वीकृति लिनु पर्ने
  39. ३३ — क्षति पुर्याउन नहुने
  40. ३४ — अनुमति लिनु पर्ने
  41. ३५ — सहमति लिनु पर्ने
  42. वन व्यवस्थापनसम्बन्धी विशेष व्यवस्था
  43. ३६ — वनको व्यवस्थापन सुम्पन सकिने
  44. ३७ — संरक्षण सामुदायिक वन फिर्ता लिन सकिने
  45. ३८ — संरक्षण धार्मिक वनको रूपमा सुम्पन सकिने
  46. ३९ — संरक्षण धार्मिक वन फिर्ता लिन सकिने
  47. ४० — संरक्षण निजी वन सम्बन्धी व्यवस्था
  48. ४१ — वन पैदावारको उपयोग
  49. ४२ — गैर काष्ठ वन पैदावार र जडीवुटी उपयोग गर्न पाइने
  50. सामुदायिक विकाससम्बन्धी आयोजना सञ्चालन
  51. ४३ — सामुदायिक विकास सम्बन्धी योजना सञ्चालन
  52. ४४ — स्वीकृति लिनुपर्ने
  53. ४५ — दोहोरो नपर्ने गरी विकास आयोजना सञ्चालन गर्नु पर्ने
  54. विविध
  55. ४६ — वन्यजन्तुको व्यवस्थापन
  56. ४७ — प्रवेशपत्र लिनु पर्ने
  57. ४८ — संरक्षण क्षेत्रभित्र अवतरण गर्न अनुमति लिनु पर्ने
  58. ४९ — फिल्म छायाङ्कनको लागि अनुमति लिनु पर्ने
  59. ५० — वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति लिनु पर्ने
  60. ५१ — क्षतिपूर्तिको लागि जिम्मेवार नहुने
  61. ५२ — मुद्दा हेर्ने अधिकार
  62. ५३ — मुद्दाको तहकिकात र दायरी
  63. ५४ — कार्ययोजना विपरीत गर्नेलाई हुने सजाय
  64. ५५ — भू-उपयोगिता प्रणाली लागू गर्ने
  65. ५६ — परिषद्‌लाई सहयोग गर्नु पर्ने
  66. ५७ — सरकारी कर्मचारी खटाउन सकिने
  67. ५८ — तदर्थ समिति
  68. ५९ — पदावधि थप सम्बन्धी व्यवस्था
  69. ६० — परिषद् विघटन गर्न सकिने
  70. ६१ — विनियम तथा निर्देशिका वनाउन सक्ने
  71. ६२ — अनुसुचीमा हेरफेर वा थपघट
  72. ६३ — नेपाल सरकारसँग सम्पर्क
  73. ६४ — बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्