प्रचलित नेपाल कानुन · RULE

सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२

ऐनको संक्षिप्त विवरण

कानुनको नामसर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली २०७२
ऐन नं.२०७२
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. संवैधानिक इजलासको अधिकारक्षेत्र र त्यसको प्रयोग
  4. ३ — संवैधानिक इजलासबाट हेरिने विषय
  5. ४ — अधिकारक्षेत्रको प्रयोग
  6. ५ — निर्णय अन्तिम हुने
  7. रजिष्ट्रार, महाशाखा प्रमुख र अन्य कर्मचारीको काम, कर्तव्य र अधिकार
  8. ६ — रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
  9. ७ — अधिकार प्रत्यायोजन
  10. ८ — मुद्दा महाशाखा र फाँट
  11. ९ — महाशाखा प्रमुख तोक्न सक्ने
  12. १० — शाखा प्रमुख र कर्मचारी तोक्न सक्ने
  13. ११ — इजलास अधिकृत र कर्मचारी तोक्न सक्ने
  14. अनुसन्धान तथा विज्ञ समूह
  15. १२ — अनुसन्धान तथा विज्ञ समूह
  16. अदालतको सहयोगी (एमिकस क्युरी)
  17. १३ — अदालतको सहयोगी (एमिकस क्युरी) को सहयोग लिन सक्ने
  18. लिखत दर्ता सम्बन्धी व्यवस्था
  19. १४ — रजिष्ट्रार समक्ष लिखत पेश गर्नुपर्ने
  20. १५ — संविधानको धारा १३३ को उपधारा (१) अन्तर्गतको निवेदन सम्बन्धी व्यवस्था
  21. १६ — संविधानको धारा १३७ को उपधारा (२) अन्तर्गतको मुद्दा सम्बन्धी व्यवस्था
  22. १७ — मुद्दा तोक्न सक्ने
  23. १८ — अन्य निवेदन
  24. सुनुवाइ सम्बन्धी व्यवस्था
  25. १९ — प्रारम्भिक सुनुवाइ
  26. २० — तथ्य लुकाई दर्ता भएको निवेदन खारेज हुने
  27. २१ — मुद्दाको सुनुवाइ र बहस व्यवस्थापन
  28. म्याद, तारिख र पेशी व्यवस्थापन
  29. २२ — म्याद र तारिख
  30. २३ — पेशीको तारिख
  31. अन्तिम आदेश वा फैसलाको कार्यान्वयन
  32. २४ — अन्तिम आदेश वा फैसलाको कार्यान्वयन
  33. २५ — अन्तिम आदेश वा फैसलाको प्रकाशन
  34. २६ — नेपाल राजपत्रमा प्रकाशित गर्ने
  35. २७ — कानून तथा न्याय मन्त्रालयले समन्वय गर्नुपर्ने
  36. भौतिक तथा आर्थिक व्यवस्थापन
  37. २८ — भौतिक व्यवस्थापन
  38. २९ — आर्थिक व्यवस्थापन
  39. विविध
  40. ३० — अन्य कानून लागू हुने
  41. ३१ — खारेजी
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्