प्रचलित नेपाल कानुन · ACT

भन्सार महसूल ऐन २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामभन्सार महसूल ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१३७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. महसुल असुल गर्ने सम्बन्धी व्यवस्था
  5. ३ — भन्सार महसुल लाग्ने
  6. ४ — वस्तुको वर्गीकरण
  7. ५ — वस्तुको वर्गीकरण तथा सङ्केतीकरण गर्ने नियम
  8. ६ — निकासीामा लाग्ने भन्सार महसुल दर
  9. ७ — पैठारीमा लाग्ने भन्सार महसुल दर
  10. ८ — कृषि सुधार शुल्क लाग्ने
  11. ९ — पैठारीको अवस्थामा महसुल असुल गरिने
  12. १० — निकासी भएको वस्तु पुनः पैठारी गरेमा महसुल लाग्ने
  13. ११ — सम्झौता अन्तर्गत पैठारी हुने वस्तुमा लाग्ने भन्सार महसुल
  14. १२ — पैठारी हुने वस्तुको महसुल गणना
  15. १३ — कूटनीतिक सुविधा वा महसुल छुट तथा सुविधा दिइने
  16. १४ — बैङ्क जमानतमा पैठारी गर्न दिन सक्ने
  17. १५ — नगद धरौटी राखी कच्चापदार्थ पैठारी गर्न सकिने
  18. १६ — विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई सुविधा दिइने
  19. १७ — भन्सार सेवा दस्तुर लाग्ने
  20. १८ — एउटा मात्र छुट वा सुविधा पाइने
  21. १९ — महसुल नलाग्ने
  22. २० — महसुल तथा जरिबाना बुझाउने दायित्व
  23. २१ — महसुल बुझाई वस्तु लैजान सक्ने
  24. २२ — विलम्ब शुल्क लाग्ने
  25. २३ — छुट भएको महसुल वा जरिबाना तिर्नु पर्ने
  26. २४ — महसुल वा जरिबाना फिर्ता दिने
  27. २५ — महसुल निर्धारणको आधार मिति
  28. २६ — अस्थायी निकासी गर्न दिइने
  29. विविध
  30. २७ — नियम बनाउने अधिकार
  31. २८ — भन्सार महसुल सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने
  32. २९ — द्विविधा हटाउन वा त्रुटि सच्याउन सक्ने
  33. ३० — संशोधन, खारेजी र बचाउ
  34. जीवित जीवजन्तुहरू; जीवजन्तुजन्य उत्पादनहरू
  35. जीवित जीवजन्तुहरू
  36. मासु र खान योग्य अफल मासु
  37. माछा र झिंगेमाछा जातिका जीव (क्रुस्टासियन) हरू, बाहिरी खबटा हुने जीव (मोलस्क) हरू र अन्य ढाडमा हाड नहुने जलचर (अक्वाटिक इन्भर्टिब्रेट) हरू
  38. दुग्ध उत्पादन; चराका फुलहरू; प्राकृतिक मह; अन्यत्र उल्लेख वा समावेश नभएका पशुजन्य खाद्य उत्पादनहरू
  39. जीवजन्तुजन्य उत्पादनहरू, अन्यत्र उल्लेख वा समावेश नभएका
  40. वनस्पति उत्पादनहरू
  41. जीवित रुख र अन्य बिरुवाहरू, गानो, जरा र यस्तै वस्तुहरू;
  42. खान योग्य वनस्पतिहरू र केही जराहरू र गानाहरू
  43. खान योग्य फल तथा काष्ठफल (नट्स); सिट्रस (अमिलो) जातिका फलको वा तरबुजाको बोक्रा
  44. कफी, चिया, माटेइ (दक्षिण अमेरिकी मुलुकहरूमा पाइने बिरूवाबाट उत्पादित चिया) र मसलाहरू
  45. खाद्यान्नहरू
  46. पेषण (मिलिङ) उद्योगका उत्पादनहरू; माल्ट; श्वेतसार (स्टर्च); इन्युलिन; गहुँको ग्लुटिन
  47. तेल पेल्ने दानाहरू र तेल आउने फलहरू; विविध दानाहरू, बियाँहरू र फल; औद्योगिक वा औषधीय (मेडिसिनल) बिरुवाहरू; पराल र घाँसदाना
  48. लाहा; गुँद, खोटो र अन्य वनस्पतिका चोप र सारहरू
  49. वनस्पतिका बुन्ने बाटिने (चोया पोया) पदार्थहरू; अन्यत्र उल्लेख वा समावेश नभएका वनस्पति उत्पादनहरू
  50. जीवजन्तुजन्य, वानस्पतिक वा सूक्ष्मजैविक (माइक्रोबियल) बोसो र तेल तथा तिनीहरूका विदरण (क्लिभेज) बाट उत्पादित वस्तुहरू; तयारी खान योग्य बोसोहरू; जीवजन्तुजन्य वा वानस्पतिक मैनहरू
  51. जीवजन्तुजन्य, वानस्पतिक वा सूक्ष्मजैविक (माइक्रोबियल) बोसो र तेल तथा तिनीहरूका विदरण (क्लिभेज) बाट उत्पादित वस्तुहरू; तयारी खान हुने बोसोहरू; जीवजन्तुजन्य वा वानस्पतिक मैनहरू
  52. तयारी खाद्य पदार्थ; पेय पदार्थ, स्पिरिटहरू र सिरका (भिनिगर); सुर्ती र निर्मित सुर्तीका प्रतिस्थापकहरू; निकोटिन भएका वा नभएका दहनबिना सासले तान्ने उद्देश्यले बनाइएका उत्पादनहरू; मानिसको शरीरमा निकोटिन प्रवेश गराउने उद्देश्यले बनाइएका अन्य निकोटिनयुक्त उत्पादनहरू
  53. मासु, माछा, झिंगेमाछा जातका जीव (क्रुस्टासियन) का वा बाहिरी खबटा हुने जीव (मोलस्क) का वा अन्य ढाडमा हाड नहुने जलचर (अक्वाटिक इनभर्टिब्रेट) हरूका वा कीराहरूका तयारी परिकारहरू
  54. ### चिनी र चिनीबाट बनेको मिठाई (कन्फेक्सनरी)
  55. खाद्यान्न, पिठो, श्वेतसार वा दूधका परिकारहरू; पेस्ट्री उत्पादकका उत्पादनहरू
  56. वनस्पति, फल, काष्ठफल वा बिरुवाका अन्य अङ्गबाट
  57. पेय पदार्थहरू, स्पिरिटहरू र सिरका (भिनिगर)
  58. सुर्ती र निर्मित सुर्तीका प्रतिस्थापकहरू; निकोटिन भएका वा नभएका दहनबिना सासले तान्ने उद्देश्यले बनाइएका उत्पादनहरू; मानिसको शरीरमा निकोटिन प्रवेश गराउने उद्देश्यले बनाइएका अन्य निकोटिनयुक्त उत्पादनहरू
  59. खनिज उत्पादनहरू
  60. नुन; गन्धक; माटो र ढुङ्गा; प्लाष्टर गर्ने पदार्थहरू, चुना र सिमेन्ट
  61. रासायनकि वा सहायक उद्योगका उत्पादनहरू
  62. अप्राङ्गारिक रसायनहरू; बहुमूल्य धातुहरू, दुर्लभ माटो (रेयर अर्थ) बाट प्राप्त हुने धातुहरू, विकिरणीय तत्त्वहरू वा समस्थानिक (आइसोटोप) का प्राङ्गारिक वा अप्राङ्गारिक
  63. **प्राङ्गारिक रसायनहरू**
  64. मलखादहरू
  65. छाला प्रशोधन (ट्यानिङ्ग) वा रङ्ग सम्बन्धी सारहरू (डाइङ्ग, एक्स्ट्र्याक्ट); ट्यानिन्हरू र तिनका व्युत्पत्तिहरू; रञ्जक (डाइज), वर्णक (पिगमेन्ट) र अन्य रङ्गाउने पदार्थहरू; रङ्गेप (पेन्ट) र रोगन (बार्निस) हरू; पुटिन (पुट्टी) र अन्य खोटो पदार्थ (म्यास्टिक) हरू; मसीहरू
  66. वाष्पशील तेल (इसेन्सियल आयल) र खोटो पदार्थ (रेजिनोइड) हरू; सुगन्धित सामग्री, श्रृङ्गारका सामग्री र शरीर सफाइ (ट्वाइलेट) सम्बन्धी तयारी वस्तुहरू
  67. साबुन, प्राङ्गारिक सतह-सक्रिय कारक (सर्फेस एक्टिभ एजेन्ट) हरू, धुने काममा प्रयोग हुने तयारी वस्तुहरू, चिप्लो पार्ने तयारी वस्तुहरू, कृत्रिम मैनहरू, तयारी मैनहरू, पालिस गर्ने वा माझ्ने तयारी वस्तुहरू, मैनबत्ती र यस्तै वस्तुहरू, नमुना बनाउने लेदो (मोडलिङ्ग पेस्ट) हरू, “दन्त मैन (डेन्टल वाक्स) हरू” र प्लास्टरमा आधारित दाँत सम्बन्धी तयारी वस्तुहरू
  68. अल्बुमिनसदृश (अल्बुमिनोआइडल) पदार्थहरू; परिवर्तित श्वेतसार (मोडिफाइड् स्टार्च);
  69. विस्फोटक पदार्थहरू; आतसबाजीका उत्पादनहरू; सलाईहरू; स्वतः ज्वलनशील (पाइरोफोरिक) मिश्रणहरू; केही ज्वलनशील (कम्बस्टिबल) तयारी वस्तुहरू
  70. फोटोग्राफी र चलचित्र उत्पादन सम्बन्धी वस्तुहरू
  71. विविध रासायनिक उत्पादनहरू
  72. प्लाष्टिक र प्लाष्टिका वस्तुहरू;
  73. प्लाष्टिक र प्लाष्टिका वस्तुहरू
  74. रबर र रबरका वस्तुहरू
  75. काँचो छाला (हाइड र स्किन), तयारी छाला, भुवादार छाला र त्यसबाट बनेका सामग्रीहरू; काठी र साज; यात्राका वस्तुहरू, हाते झोलाहरू र त्यस्तै प्रकारका आधानपात्र (कन्टेनर) हरू; जीवजन्तुको आन्द्राबाट बनेका सामग्रीहरू (रेशम कीराको आन्द्राको बाहेक)
  76. काँचो छाला (हाइड र स्किन) र तयारी छाला (भुवादार छाला बाहेक)
  77. तयारी छालाबाट बनेका सामग्रीहरू; काठी र साज; यात्राका वस्तुहरू, हातेझोलाहरू र यस्तै प्रकारका आधानपात्र (कन्टेनर) हरू; जीवजन्तुको आन्द्राबाट बनेका सामग्रीहरू (रेशम-कीराको आन्द्राको बाहेक)
  78. **भुवादार छाला र कृत्रिम भुवा; तिनबाट बनेका वस्तुहरू**
  79. काठ र काठबाट बनेका सामानहरू; काठको गोल; कर्क र कर्कबाट बनेका सामान; पराल, एस्पार्टो (डोरी बाट्ने एक प्रकारको खर) र अन्य बाट्ने पदार्थका उत्पादनहरू; चोयाबाट बनेका डोको, डाली, जस्ता सामानहरू र बेत बाँसका सामानहरू
  80. काठ र काठबाट बनेका सामानहरू; काठको गोल
  81. पराल, एस्पार्टो (डोरी बाट्ने एक प्रकारको खर) र अन्य बाट्ने पदार्थका उत्पादनहरू; चोयाबाट बनेका
  82. काठको वा अन्य रेशायुक्त कोषीय पदार्थको पल्प; पुनप्राप्ति गरिएको (अवशेष र पत्र) कागत वा कागतगाता (पेपरबोर्ड); कागत र कागतगाता र तिनबाट बनेका वस्तुहरू
  83. काठको वा अन्य रेशायुक्त सेलुलोजिक (कोषीय) पदार्थको पल्प; पुनप्राप्ति गरिएको (अवशेष र पत्र) कागत वा कागतगाता (पेपरबोर्ड)
  84. कागत र कागतगाता (पेपरबोर्ड); कागतको पल्प, कागतका वा कागतगाताका वस्तुहरू
  85. छापेको किताब, अखबार, तस्बिरहरू र छापाखाना उद्योगबाट उत्पादित अन्य वस्तुहरू; पाण्डुलिपि, टाइपलिपि र विशेष प्रयोजनका रेखाङ्कन (प्लान) हरू
  86. कपडा र कपडाका सामानहरू
  87. रेशम
  88. ऊन, जनावरको मसिनो वा खस्रो रौँ; घोडाको रौँ
  89. कपास
  90. अन्य वानस्पतिक कपडा पदार्थका रेशाहरू; कागजको धागो र कागजको धागोका तानमा बुनिएका कपडाहरू
  91. मानव-निर्मित तन्तु (फिलामेन्ट) हरू; मानव-निर्मित कपडा
  92. मानव-निर्मित लघु रेशा (स्टेपल फाइबर) हरू
  93. गद्दा (वाडिङ्ग), जमोठ (फेल्ट) र नबुनिएका कपडाहरू (नन्वुभन्स); विशिष्ट धागो;
  94. गलैँचा (कार्पेट) हरू र कपडा पदार्थ अन्य भुइँ ढाक्ने वस्तु (फ्लोर कभरिङ्ग) हरू
  95. विशेष किसिमले तानमा बुनिएका कपडाहरू; झुप्पादार कपडाहरू; आलङ्कारिक कपडा (लेस); चित्राकृतियुक्त कपडा (ट्यापेष्ट्री); झालर (ट्रिमिङ्ग); कार्पोपी (इम्ब्रोइडरी)
  96. संसिक्त (इम्प्रिग्नेटेड), लेपित (कोटेड्), आच्छादित (कभर्ड) वा पटलित (ल्यामिनेटेड) कपडाहरू;
  97. **काँटाले बुनेका (निटेड) वा कुरुसले बुनेका (क्रोशेङ) कपडाहरू**
  98. **काँटाले बुनेको (निटेड) वा कुरुसले बुनेको (क्रोशेड) पोशाक (अप्पारल) र परिधान सहायकहरू (क्लोदिङ्ग एक्सेसरीज)**
  99. कपडाका अन्य तयारी सामानहरू; समूह (सेट) हरू; पुराना लुगाफाटा र पुराना कपडाका वस्तुहरू; कपडाका झुत्रा हरू (ऱ्याग्स)
  100. पाउपोष, शिरपोष, छाता, घाम छेक्ने छाता, टेक्ने लठी, बस्न मिल्ने लठी, कोरा, घोडचढीको चाबुक (राइडिङ्ग क्रोप) र तिनका अंश (पार्ट) हरू; तयार गरिएका प्वाँखहरू र तिनका प्रयोगबाट बनेका वस्तुहरू; कृत्रिम फूलहरू; मानव रौंबाट बनेका वस्तुहरू
  101. पाउपोष, गोलीगाँठादेखि घुँडासम्म लगाउने वस्तु (गेटर) र यस्तै वस्तुहरू; त्यस्ता वस्तुका अंश (पार्ट) हरू
  102. शिरपोश र तिनका पार्टपुर्जाहरू
  103. छाता (अम्ब्रेला), घाम छेक्ने छाता (सन-अम्ब्रेला), हिड्दा टेक्ने लठी (वाकिङ्ग स्टिक), बस्न मिल्ने लठी (सिट-स्टिक), कोरा वा चाबुक (ह्विप), घोडचढीको चाबुक (राइडिङ्ग क्रोप) र तिनका पार्टपुर्जाहरू
  104. तयार गरिएका प्वाँख (फेदर) हरू र प्वाँखका भुवा (डाउन) र प्वाँख र
  105. पत्थर, प्लाष्टर, सिमेन्ट, अश्मतन्तु (एस्बेस्टोस), अभ्रक वा यस्तै पदार्थका सामानहरू; चिनियाँ माटो (सेरामिक) का उत्पादनहरू; काँच र काँचका वस्तुहरू
  106. पत्थर, प्लाष्टर, सिमेन्ट, एस्बेस्टोस (अश्मतन्तु), अभ्रक वा यस्तै किसिमका पदार्थबाट बनेका वस्तुहरू
  107. सेरामिकका उत्पादनहरू
  108. काँच र काँचबाट बनेका वस्तुहरू (ग्लासवेयर)
  109. प्राकृतिक वा सम्बर्धित मोती, बहुमूल्य वा अर्धबहुमूल्य पत्थरहरू, बहुमूल्य धातुहरू, बहुमूल्य धातुको आवरण चढाएका धातुहरू र तिनीहरूबाट बनेका वस्तुहरू; नक्कली गहना (इमिटेशन ज्वेलरी); सिक्का (क्वाइन)
  110. आधारभूत धातु (बेस मेटल) र आधारभूत धातुका वस्तुहरू
  111. देखि ७६ सम्म तथा भाग ७८ देखि ८२ सम्म (तर शीर्षक ७३.१५ बाहेक) का सामानका पार्टपुर्जाहरूको सन्दर्भले माथि परिभाषित साधारण प्रयोगका पार्टपुर्जाहरूको सन्दर्भलाई समावेश गर्दैन।
  112. फलाम र इस्पात
  113. फलाम र इस्पातका वस्तुहरू
  114. निकल र त्यसका वस्तुहरू
  115. आल्युमिनियम र त्यसका वस्तुहरू
  116. (भविष्यमा सम्भावित प्रयोगको लागि सुरक्षित)
  117. सिसा (लिड) र त्यसका वस्तुहरू
  118. जस्ता (जिङ्क) र त्यसका वस्तुहरू
  119. टिन र त्यसका वस्तुहरू
  120. अन्य आधारभूत धातु (बेस मेटल) हरू; सरमेटहरू; तिनका वस्तुहरू
  121. आधारभूत धातु (बेस मेटल) का विविध वस्तुहरू
  122. यन्त्र र यान्त्रिक उपकरणहरू; इलेक्ट्रिकल उपकरणहरू; तिनका पार्टपुर्जाहरू; ध्वनि अभिलेखक र पुनरुत्पादक उपकरण (साउण्ड रिकर्डर एण्ड रिप्रोड्यूसर) हरू, टेलिभिजनका छविचित्र (इमेज) र ध्वनि अभिलेखक र पुनरुत्पादक उपकरणहरू, र त्यस्ता वस्तुका पार्टपुर्जाहरू र सहायक सामग्रीहरू
  123. **न्युक्लियर रियाक्टरहरू, बोइलरहरू, यन्त्रवली (मेशिनरी) र यान्त्रिक उपकरणहरू; तिनका पार्टपुर्जाहरू**
  124. को द्रष्टव्य १ र भाग ८४ को द्रष्टव्य १ का अधीनमा रही शीर्षक ८४.८५ को विवरणसँग मिल्ने यन्त्र उपकरणहरूलाई यसै शीर्षकमा वर्गीकरण गरिनेछ र यस अनुसूचीको अन्य शीर्षकबाट वर्गीकरण गरिने छैन ।
  125. इलेक्ट्रिकल मेशिनरी र उपकरण र तिनका पार्टपुर्जाहरू; ध्वनि अभिलेखक र पुनरुत्पादक (साउण्ड रिकर्डर एण्ड रिप्रोड्युसर) हरू, टेलिभिजनका छबिवित्र र ध्वनि अभिलेखक र पुनरुत्पादक उपकरणहरू र त्यस्ता वस्तुका पार्टपुर्जाहरू र सहायक सामग्रीहरू
  126. गाडीहरू (भेहिकल्स), वायुयान (एयरक्राफ्ट), जलयानहरू (भेसल्स) र सम्बद्ध परिवहनका उपकरणहरू
  127. रेलवे वा ट्रामवेका इन्जिनहरू (लोकोमोटिभ्स), रोलिङ्ग स्टक (लिकमा हिँड्ने गाडी) र तिनका पार्टपुर्जाहरू; रेलवे वा ट्रामवेका ट्र्याकका जडान सामग्री (फिक्सचर्स एण्ड फिटिङ्ग्स) र तिनका पार्टपुर्जाहरू; यान्त्रिक (विद्युत्-यान्त्रिक समेत) आवागमन सूचक सबै किसिमका उपकरणहरू
  128. वायुयान (एअरक्राफ्ट), अन्तरिक्षयान र तिनका पार्टपुर्जाहरू
  129. पानीजहाजहरू, डुङ्गाहरू र पानीमा तैरने संरचना (फ्लोटिङ्ग स्ट्रक्चर) हरू
  130. अप्टिकल, फोटोग्राफिक, चलचित्र सम्बन्धी (सिनेमाटोग्राफिक), मापन गर्ने (मेजरिङ्ग), जाँच गर्ने (चेकिङ्ग), सटिकता सम्बन्धी (प्रिसिजन), चिकित्सा वा शल्यचिकित्सा सम्बन्धी उपकरण र औजारहरू; घडीहरू; वाद्यवादनका यन्त्रहरू; तिनका पार्टपुर्जा र सहायक सामग्रीहरू
  131. अप्टिकल, फोटोग्राफिक, चलचित्र सम्बन्धी (सिनेमाटोग्राफिक), मापन गर्ने (मेजरिङ्ग), जाँच गर्ने (चेकिङ्ग), सटिकता सम्बन्धी (प्रिसिजन), चिकित्सा वा शल्यचिकित्सा सम्बन्धी उपकरण र औजारहरू; तिनका पार्टपुर्जा र सहायक सामग्रीहरू
  132. सङ्गीतका वाद्ययन्त्रहरू; त्यस्ता वस्तुका पार्टपुर्जा र सहायक सामग्रीहरू
  133. हातहतियार र खरखजाना; तिनका पार्टपुर्जा र सहायक सामग्रीहरू
  134. विविध निर्मित (म्यानुफ्याक्चर्ड) वस्तुहरू
  135. फर्निचर; बिछ्यौनाहरू (बेडिङ्ग), डस्ना, (म्याट्रेस), खाट वा पलङ (म्याट्रेस सपोर्ट), तकिया (कुशन) तथा यस्तै किसिमका केही वस्तु कोचेर गद्दा जस्तो बनाइएका (स्टफ्ड) सरसामानहरू (फर्निष्टिङ्ग); अन्यत्र उल्लेख वा समावेश नभएका प्रकाश-उपकरण (लुमिनेयरिज) र प्रकाश-जडान (लाइटिङ्ग फिटिङ्ग) हरू; प्रकाशमय सङ्केत (इल्युमिनेटेड साइन), प्रकाशमय नामपट (इल्युमिनेटेड नेम-प्लेट) र यस्तै वस्तुहरू; पूर्वविरचित भवन (प्रिफ्याब्रिकेटेड बिल्डिङ्ग) हरू
  136. **खेलौनाहरू, खेल (गेम) हरू र खेलकुदका आवश्यक वस्तुहरू; तिनका पार्टपुर्जा र सहायक सामग्रीहरू**
  137. कलाकृतिहरू, सङ्ग्रहकर्ताका सङ्ग्रहणीय वस्तुहरू (कलेक्टर्स पिसेज) र पुरातात्विक वस्तुहरू (एन्टिक्स)
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्