प्रचलित नेपाल कानुन · RULE
विशेष आर्थिक क्षेत्र नियमावली २०७४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विशेष आर्थिक क्षेत्र नियमावली २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५९ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन
- ३ — परियोजनामा निजी लगानीको तरिका
- ४ — स्वीकृतिको लागि सिफारिस गर्ने
- ५ — परियोजना कार्यान्वयनको शर्त तथा प्रक्रिया निर्धारण गर्ने
- ६ — मनसायपत्र तथा प्रस्ताव आह्वानको लागि कागजात तयार गर्ने
- ७ — मनसायपत्र आह्वान गर्नु पर्ने
- ८ — मनसायपत्रको छनौट
- ९ — पुन
- १० — संक्षिप्त सूची तयार गर्नु पर्ने
- ११ — प्रस्ताव आह्वान गर्ने
- १२ — प्रस्ताव पेश गर्ने
- १३ — विवरण संशोधन गर्न सक्ने
- १४ — प्रस्तावको मूल्याङ्कन र छनौट
- १५ — परियोजनाको सम्झौता र अवधि
- १६ — कार्य सम्पादन जमानत दाखिला गर्नु पर्ने
- १७ — परियोजना सम्झौता बमोजिम काम गर्नु पर्ने
- १८ — परियोजना हस्तान्तरण गर्नु पर्ने
- १९ — निजी क्षेत्रबाट विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न स्वीकृति दिने सम्बन्धी
- २० — सेवा शुल्कको विषयमा सम्झौता गर्नु पर्ने
- २१ — मापदण्डको पालना गर्नु पर्ने
- अनुमतिपत्र सम्बन्धी व्यवस्था
- २२ — उद्योगको सूची तयार गर्ने
- २३ — उद्योगको स्थापनाको लागि न्यूनतम पूँजी
- २४ — अनुमतिपत्रको लागि निवेदन माग गर्ने
- २५ — अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
- २६ — प्राथमिकताका आधार
- २७ — अनुमतिपत्र दिनु पर्ने
- २८ — अनुमतिपत्रको नवीकरण
- २९ — सहमति लिनु पर्ने
- ३० — अनुमतिपत्रको अद्यावधिक अभिलेख राख्ने
- ३१ — उद्योग दर्ता गर्नु पर्ने
- ३२ — सम्झौता गर्नु पर्ने
- विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियत
- ३३ — जानकारी दिनु पर्ने
- ३४ — भन्सार महसुल फिर्ता दिईने
- ३५ — उत्पादनको परिमाण यकिन गर्नु पर्ने
- समितिका सदस्यको सुविधा तथा सेवाको शर्त
- ३६ — समितिका सदस्यको सुविधा
- ३७ — निजी सरोकार वा स्वार्थ रहेकोमा जानकारी गराउनु पर्ने
- ३८ — निर्णय प्रक्रियामा भाग लिन नहुने
- ३९ — गोपनीयता कायम राख्नु पर्ने
- कार्यकारी निर्देशक तथा प्राधिकरणका कर्मचारी
- ४० — कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त
- ४१ — कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
- ४२ — कर्मचारी सम्बन्धी व्यवस्था
- ४३ — प्राधिकरणको कर्मचारीमा परिणत हुने
- ४४ — विज्ञ वा सल्लाहकारको सेवा लिन सक्ने
- उद्योगका कामदार तथा कर्मचारीको दक्षता वृद्धि तथा गुनासो व्यवस्थापन
- ४५ — कामदारको दक्षता अभिवृद्धि गर्नु पर्ने
- ४६ — गुनासो व्यवस्थापन सम्बन्धी व्यवस्था
- विविध
- ४७ — गुणस्तर तोक्न सक्ने
- ४८ — प्राधिकरणको खाता सञ्चालन
- ४९ — आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने
- ५० — विवाद समाधान
- ५१ — अर्थ मन्त्रालयको सहमति लिनु पर्ने
- ५२ — विवरण अद्यावधिक गर्नु पर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
