प्रचलित नेपाल कानुन · RULE

भन्सार नियमावली २०८३

प्रस्तावना सार (Preamble Overview)

भन्सार ऐन, २०८२ को दफा १३० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ।

ऐनको संक्षिप्त विवरण

कानुनको नामभन्सार नियमावली २०८३
ऐन नं.२०८३
राजपत्र मिति२०८३।०१।२१
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१५३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. प्रारम्भिक
  2. १ — संक्षिप्त नाम र प्रारम्भ
  3. २ — परिभाषा
  4. छोटी भन्सार सम्बन्धी व्यवस्था
  5. ३ — छोटी भन्सार कार्यालय रहने
  6. ४ — छोटी भन्सार कार्यालयबाट निकासी वा पैठारी गर्न सकिने
  7. वाहनको आगमन, प्रस्थान, घोषणा, जाँच र जाँचपास सम्बन्धी व्यवस्था
  8. ५ — वाहन र वस्तुको विवरण पेस गर्नुपर्ने
  9. ६ — वाहनको जाँच गराउने
  10. ७ — प्रज्ञापनपत्रको ढाँचा
  11. ८ — वस्तु पैठारी गर्दा संलग्न गर्नुपर्ने कागजात
  12. ९ — वस्तु निकासीको घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात
  13. १० — अस्थायी वा अपूर्ण घोषणाको अनुमतिको लागि संलग्न गर्नुपर्ने कागजात
  14. ११ — अस्थायी वा अपूर्ण घोषणा गर्दा राखेको नगद धरौटी फिर्ता दिने
  15. १२ — वस्तु घोषणा गर्ने प्रक्रिया
  16. १३ — वस्तुको शीघ्र जाँचपास सम्बन्धी व्यवस्था
  17. १४ — परीक्षण प्रतिवेदन वा विशेषज्ञको राय प्राप्त नहुँदै वस्तुको जाँचपास
  18. १५ — वस्तु घोषणा गर्नु अगावै नमुना लिने वा अवलोकन गर्ने
  19. १६ — सम्बन्धित स्थानमा गई वस्तु जाँच गर्ने
  20. १७ — वस्तुको आंशिक घोषणा र जाँचपास
  21. १८ — वस्तु कार्यालयमा आइपुग्नु अगावै घोषणा र महसुल दाखिला
  22. १९ — भूलवश नेपालमा आएको वस्तु (मिसह्याण्डलिङ कार्गो) फिर्ता पठाउने
  23. २० — वस्तु फिर्ता पठाउने
  24. २१ — विदेशबाट नेपालको हवाईमार्ग प्रयोग गरी अन्य मुलुकमा वस्तु लैजाने
  25. जोखिम विश्लेषण सम्बन्धी व्यवस्था
  26. २२ — जोखिम विश्लेषणको आधारमा वस्तुको जाँचपास
  27. २३ — जोखिम विश्लेषण समिति
  28. २४ — जोखिम व्यवस्थापन इकाइ
  29. आधिकारिक व्यावसायिक व्यक्ति सम्बन्धी व्यवस्था
  30. २५ — आधिकारिक व्यावसायिक व्यक्ति सूचीकृत गर्ने
  31. २६ — आधिकारिक व्यावसायिक व्यक्तिलाई सूचीबाट हटाउने
  32. २७ — आधिकारिक व्यावसायिक व्यक्तिलाई दिइने सुविधा
  33. कारोबार मूल्य निर्धारण र भन्सार मूल्य घोषणा सम्बन्धी व्यवस्था
  34. २८ — कारोबार मूल्य विधि
  35. २९ — समरूपका वस्तु (आइडेन्टिकल गुड्स) को आधारमा कारोबार मूल्य कायम गर्ने विधि
  36. ३० — मिल्दोजुल्दो वस्तु (सिमिलर गुड्स) को आधारमा कारोबार मूल्य कायम गर्ने विधि
  37. ३१ — घट्दो (डिडक्टिभ) मूल्यका आधारमा कारोबार मूल्य कायम गर्ने विधि
  38. ३२ — गणना (कम्प्युटेड) मूल्यका आधारमा कारोबार मूल्य कायम गर्ने विधि
  39. ३३ — मनासिब आधारमा मूल्य कायम गर्ने विधि
  40. ३४ — वास्तविक रूपमा तिरेको वा तिर्नुपर्ने मूल्यमा समावेश गरिने खर्च
  41. ३५ — मूल्य घोषणा गर्नुपर्ने
  42. ३६ — बन्देज लगाएको नमानिने
  43. ३७ — घोषणा गरिएको मूल्य अस्वीकार गर्ने
  44. ३८ — भन्सार महसुल तथा व्यापार सम्बन्धी सामान्य सम्झौताको प्रयोग
  45. ३९ — अस्थायी रूपमा भन्सार मूल्य निर्धारण गर्न सक्ने
  46. ४० — अनुमानित रकम कायम गर्ने
  47. ४१ — पैठारी हुने वस्तुको भन्सार मूल्य सम्बन्धी डाटावेशको विकास र प्रयोग
  48. भन्सार वेयरहाउस सम्बन्धी व्यवस्था
  49. ४२ — भन्सार वेयरहाउस सञ्चालनको स्वीकृति
  50. ४३ — वेयरहाउस सञ्चालकले पालन गर्नुपर्ने सर्त र दायित्व
  51. ४४ — जाँचपास नभएको वस्तु भन्सार वेयरहाउसमा राख्ने
  52. ४५ — वेयरहाउसमा रहेको वस्तुको क्षतिपूर्ति
  53. ४६ — वेयरहाउसको भाडा भुक्तानी गर्ने
  54. बण्डेड वेयरहाउस सञ्चालन सम्बन्धी व्यवस्था
  55. ४७ — बण्डेड वेयरहाउसको इजाजतपत्र दिने व्यवस्था
  56. ४८ — बण्डेड वेयरहाउसको इजाजतपत्र प्राप्त उद्योगले पालना गर्नुपर्ने सर्त
  57. ४९ — बण्डेड वेयरहाउसको इजाजतपत्र निलम्बन वा खारेजी
  58. करमुक्त पसल सञ्चालन सम्बन्धी व्यवस्था
  59. ५० — करमुक्त पसलको इजाजतपत्र दिनसक्ने
  60. ५१ — सिलबन्दी बोलपत्र आह्वान गर्नुपर्ने
  61. ५२ — बोलपत्र पेस गर्न सक्ने
  62. ५३ — बोलपत्रको स्वीकृति
  63. ५४ — करमुक्त पसल सञ्चालनको इजाजतपत्र दिने
  64. ५५ — पैठारी गर्ने वस्तुको परिमाण स्वीकृत गराउनुपर्ने
  65. ५६ — वस्तु बिक्री गर्नुपर्ने अवधि
  66. ५७ — बैङ्क जमानत फुकुवा
  67. ५८ — इजाजतपत्रको अवधि
  68. ५९ — करमुक्त पसल सञ्चालनको इजाजतपत्र प्राप्त व्यक्तिको दायित्व
  69. ६० — करमुक्त पसलको अनुगमन वा निरीक्षण
  70. ६१ — इजाजतपत्र खारेज गर्ने
  71. वस्तुको आन्तरिक परिवहन सम्बन्धी व्यवस्था
  72. ६२ — पैठारी हुने वस्तुको आन्तरिक परिवहन
  73. ६३ — ढुवानी साधन जाँच तथा वस्तु जाँचपास गर्नुपर्ने
  74. ६४ — ढुवानी साधन दुर्घटना परेमा वा बिग्रेमा जानकारी दिनुपर्ने
  75. ६५ — जीपीएस ताला
  76. ६६ — बाटोमा खोल्न, हेर्न र जाँच गर्न नपाइने
  77. हुलाक र कुरियर कम्पनीद्वारा निकासी वा पैठारी गरिने वस्तु सम्बन्धी व्यवस्था
  78. ६७ — द्रुत सेवा वा कुरियर कम्पनीले हवाईमार्गबाट निकासी वा पैठारी गर्ने वस्तुमा महसुल छुट
  79. ६८ — हुलाक पुलिन्दाबाट पैठारी वा निकासी हुने वस्तुमा महसुल छुट
  80. पूर्वादेश सम्बन्धी व्यवस्था
  81. ६९ — पूर्वादेशको लागि निवेदन दिनुपर्ने
  82. ७० — पूर्वादेश जारी गर्ने
  83. ७१ — पूर्वादेश जारी नहुने
  84. ७२ — पूर्वादेशको लागि दिएको निवेदन फिर्ता लिन सक्ने
  85. ७३ — पूर्वादेश लागु हुने
  86. ७४ — पूर्वादेश मान्य रहने
  87. ७५ — पूर्वादेश खारेज गर्न सक्ने
  88. ७६ — पूर्वादेशको भूतप्रभावी प्रयोग
  89. ७७ — पूर्वादेशको प्रकाशन र गोपनीयता
  90. मुद्दाको अनुसन्धान तथा निर्णय कार्यान्वयन सम्बन्धी व्यवस्था
  91. ७८ — अनुसन्धान अधिकृत तोक्नुपर्ने
  92. ७९ — अनुसन्धान गरी मुद्दा दायर गर्ने
  93. ८० — मुद्दाको अनुसन्धान तथा किनारा सम्बन्धी अन्य कार्यविधि
  94. ८१ — निर्णयमा खुलाउनु पर्ने कुरा र निर्णयको ढाँचा
  95. ८२ — लगत तयार गर्ने
  96. वस्तु लिलाम बिक्री सम्बन्धी व्यवस्था
  97. ८३ — लिखित आदेश गर्नुपर्ने
  98. ८४ — न्यूनतम मूल्य कायम गर्नुपर्ने
  99. ८५ — बोलपत्र आह्वान गर्नुपर्ने
  100. ८६ — लिलाम स्वीकृत गर्ने वा पुन
  101. ८७ — सुन, चाँदी, जवाहिरात वा बहुमूल्य खनिज पदार्थको लिलाम बिक्री
  102. ८८ — वार्ताद्वारा बिक्री गर्नसक्ने
  103. ८९ — तत्काल लिलाम गर्न सक्ने
  104. ९० — मुद्दाको निर्णय गर्नु अगावै लिलाम बिक्री गर्नसक्ने
  105. ९१ — आफ्नो कार्यालयको वस्तु लिलाम बिक्री गर्न सक्ने
  106. वस्तु हटाउने वा नष्ट गर्ने सम्बन्धी व्यवस्था
  107. ९२ — वस्तु हटाउने वा नष्ट गर्नुपर्ने
  108. ९३ — मुचुल्का खडा गर्नुपर्ने
  109. मूल्याङ्कन समिति सम्बन्धी व्यवस्था
  110. ९४ — मूल्याङ्कन समिति
  111. भन्सार जाँचपास प्रतिनिधि सम्बन्धी व्यवस्था
  112. ९५ — भन्सार जाँचपास प्रतिनिधिको नियुक्ति
  113. ९६ — भन्सार जाँचपास प्रतिनिधिको इजाजतपत्र दिने व्यवस्था
  114. ९७ — वस्तुधनीले आफैँ जाँचपास गराउन सक्ने
  115. जाँचपासपछिको परीक्षण सम्बन्धी व्यवस्था
  116. ९८ — जाँचपासपछिको परीक्षणको लागि छनौट गर्ने
  117. ९९ — कागजात र अभिलेख सुरक्षित राख्नुपर्ने
  118. १०० — कारोबार स्थलमा प्रवेश तथा निरीक्षण गर्न सक्ने
  119. १०१ — अभिलेखको परीक्षण गर्न सक्ने
  120. १०२ — वस्तु बिक्रीको खुद्रा तहसम्मको कारोबार परीक्षण गर्न सक्ने
  121. १०३ — परीक्षणको अग्रिम सूचना दिनुपर्ने
  122. १०४ — कागजात र सूचना गोप्य राख्नुपर्ने
  123. १०५ — स्वीकृत लेखा प्रणाली अनुरूप लेखा राख्नुपर्ने
  124. बैङ्क जमानत र भुक्तानी सम्बन्धी व्यवस्था
  125. १०६ — सर्त रहितको बैङ्क जमानत दिनु पर्ने
  126. १०७ — एकल बैङ्क जमानत स्वीकृत गर्न सक्ने
  127. १०८ — बैङ्क जमानतको रकम भुक्तानी गर्नुपर्ने
  128. निकासी वा पैठारी सङ्केत नम्बर सम्बन्धी व्यवस्था
  129. १०९ — निकासी वा पैठारी सङ्केत नम्बर दिनु पर्ने
  130. ११० — निकासी वा पैठारी सङ्केत नम्बर आवश्यक नपर्ने
  131. १११ — निकासी वा पैठारी सङ्केत नम्बर नवीकरण गराउनु पर्ने
  132. ११२ — निकासी पैठारी विशेष सङ्केत नम्बर प्रदान गर्न सक्ने
  133. पुरस्कार सम्बन्धी व्यवस्था
  134. ११३ — पुरस्कार दिइने
  135. ११४ — सुराकी प्रतिवेदन
  136. ११५ — सुराकी दिँदा खुलाउनुपर्ने विवरण
  137. ११६ — सुराकीको विवरण गोप्य राख्नुपर्ने
  138. व्यापार सहजीकरण सम्बन्धी व्यवस्था
  139. ११७ — व्यापार सहजीकरण समन्वय समिति
  140. विविध
  141. ११८ — मुद्रा वा धारक विनिमेय अधिकारपत्र घोषणा गर्नुपर्ने
  142. ११९ — सफाइ पेस गर्न मनासिब मौका दिनुपर्ने
  143. १२० — प्रतिलिपि उपलब्ध गराउने व्यवस्था
  144. १२१ — हकदाबीको सूचना जारी गर्नुपर्ने
  145. १२२ — राष्ट्रिय एकद्वार प्रणाली
  146. १२३ — धरौटी व्यवस्थापन
  147. १२४ — कागजात धुल्याउनु पर्ने
  148. १२५ — प्रशासकीय पुनरावलोकनको लागि दिइने निवेदनको ढाँचा
  149. १२६ — विद्युतीय अभिलेख सुरक्षित राख्ने
  150. १२७ — अन्तर्राष्ट्रिय व्यापार तथ्याङ्क प्रकाशन गर्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्