Hello Wokil: नेपालको Legal AI, नजिर खोज, कानुनी मस्यौदा र मुद्दा व्यवस्थापनघण्टौँको नजिर खोज,अब मिनेटमै।

मुद्दाको कुरा लेख्नुहोस्। Niti AI ले नजिर र कानून आफैँ खोज्छ। तपाईं जाँचेर Word मा निकाल्नुहोस्।

अधिवक्ता, ल फर्म र कानुन विद्यार्थीका लागि। यहीँ नजिर खोज निःशुल्क, login चाहिँदैन।

नजिर खोज

नेपाली: Space

उदाहरण

    वि.सं. २०१५ देखि २०८२ सम्मका १०,५५४ ने.का.प. नजिर, सर्वोच्च अदालत बुलेटिनका १०,९८० फैसला र ७४० ऐन-नियमका ३४,०५८ दफा।

    पढ्नु पर्दैन। आफैँ चलाएर हेर्नुहोस्।

    तीन चरणमा एउटा नमुना फिरादपत्र तयार हुन्छ।

    औँलाले दायाँ-बायाँ सार्न पनि मिल्छ।

    मुद्दाको कुरा आफ्नै शब्दमा लेख्नुहोस्।

    1. (क)नेपाली, English वा Romanized मा
    2. (ख)लेख्न मन नभए बोलेर भन्नुहोस्
    3. (ग)वा कागजको PDF, Word वा फोटो राख्नुहोस्

    नमुना मुद्दा। तलको बटन थिच्नुहोस्।

    “छिमेकीले मेरो जग्गा मिचेर तारबार लगायो। फिरादपत्र चाहियो।”

    Niti AI सँग कानुनी प्रश्न सोध्न, कागजको सार निकाल्न, दुई नजिर दाँज्न र अनुवाद गर्न पनि मिल्छ। AI तपाईंले भनेपछि मात्र चल्छ।

    पेशी, कम्पनी, हिसाब र पढाइ पनि यहीँ।

    मुद्दा र पेशी व्यवस्थापन: पेशी, तारेख, म्याद र आदेश एकै ठाउँमा।

    1. (क)आज र भोलिका पेशी बिहानै देखिन्छ
    2. (ख)पेशी सूचीबाट पेशी तोकिएको मिति र आदेश आफैँ आउँछ, थिच्नै पर्दैन
    3. (ग)वि.सं. पात्रोमा पेशी, तारेख र म्याद छुट्टाछुट्टै
    मुद्दा व्यवस्थापन हेर्नुहोस्

    नमुना डेस्क (मुद्दा नम्बर बनावटी हुन्)। पेशी तोकिएको मिति र आदेश दुवै आफैँ आउँछ।

    ०८३-CP-०००१काठमाडौं जिल्ला अदालत, भोलि पेशी
    पेशी सूचीमा परेको
    नयाँ पेशी तोकिएको मिति आफैँ आयो०८२-CP-०००२, १५ मंसिर · पेशी सूचीबाट
    पात्रोमा बस्यो
    हिजोको पेशीमा आदेश भयो०८२-CR-०००३ · पेशी सूचीबाट
    आफैँ थपियो

    Hello Wokil ले गति दिन्छ। निर्णय तपाईंको।

    AI ले गल्ती गर्न सक्छ। त्यसैले हरेक स्रोत देखाइन्छ, र पेश गर्नुअघि जाँच्ने तपाईं नै हो।

    • प्रमाणित स्रोत मात्र

      नेपाल कानून पत्रिका र नेपाल राजपत्रबाट, citation सहित।

    • फर्मको डेटा गोप्य

      एउटा फर्मको मुद्दा अर्को फर्मले देख्दैन।

    • तपाईंले approve नगरी केही तयार हुँदैन

      Niti AI ले लेखेको हरेक मस्यौदा “जाँच्न बाँकी” मा बस्छ।

    अब आफ्नै मुद्दामा हेर्नुहोस्।

    १० मिनेटको demo। Online वा तपाईंको कार्यालयमा।

    एउटा मस्यौदामा कति घण्टा लाग्छ?
    ३
    हप्तामा कति मस्यौदा?
    ५

    वर्षमा करिब ७८० घण्टा मस्यौदामै जान्छ।

    यो तपाईंकै हिसाब हो। यसको कति बच्छ, demo मा आफ्नै मुद्दामा हेर्नुहोस्।

    कहिले मिल्छ? एउटा थिच्नुहोस्।

    समय हेर्दै…

    निःशुल्क। Card चाहिँदैन। Meeting link WhatsApp वा call मा आउँछ।

    धन्यवाद, नाम लेखियो। हामी सम्पर्क गर्छौँ।

    रातो देखिएका ठाउँ मिलाउनुहोस्।

    छोटो प्रश्न, छोटो उत्तर।

    अरू प्रश्न छ भने demo मा लिएर आउनुहोस्।

    सर्वोच्च अदालतका १०,०००+ नेपाल कानून पत्रिका (ने.का.प.) नजिर (वि.सं. २०१६ देखि हालसम्म), सर्वोच्च अदालत बुलेटिनका फैसला, विदेशी नजिर, र ७४०+ ऐन तथा नियमावली, पछिल्लो संशोधन सहित।

    हुन्छ। एउटा फर्मको डेटा अर्को फर्मले देख्न सक्दैन, र सबै डेटा encrypted रहन्छ।

    छैन। Mobile वा laptop मा नेपाली वा Romanized मा type गर्न जाने पुग्छ।

    एकल अधिवक्ता र ल फर्म दुवैका लागि plan छन्। Free Demo वा Free Trial बाट सुरु गर्नुहोस्। मूल्य हेर्नुहोस्